२१ जुन २०२५, नेदरल्याण्ड
अनेसास नेदरल्याण्ड च्याप्टरको सन् २०२५-२०२७ का लागि नयाँ कार्यसमितिको गठन भएको छ ।
सूर्यराज गिरीको अध्यक्षतामा गठित सो कार्य समितिको उपाध्यक्षमा रमेश राई, महासचिव खगेन्द्र पराजुली, कोषाध्यक्षमा देबुराम भण्डारी तथा सदस्यहरुमा लीला लामा, बिन्दु कँडेल, अम्बिका गिरी, सुप्रेमा पौडेल, इप्सा टण्डन तथा
अस्मी कँडेल रहेका छन् ।
त्यसैगरी च्याप्टरको सल्लाहकारहरूमा हरि पौडेल तथा पुष्प बरूवाल रहेका छन् ।
०००
