साहित्यकार लोकेन्द्रबहादुर चन्दको अभिनन्दन
२३ मंसिर २०८२, काठमाडौं । वरिष्ठ साहित्यकार पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई विभिन्न एकसय एक साहित्यिक संस्थाहरुले भक्तपुर लोकन्थली थिमी चन्द निवासमा हिजो सामूहिक अभिनन्दन गर्यो । सो समारोहमा अभिनन्दन समारोह समितिका संयोजक तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, तारा किशन फाउण्डेशनका संरक्षक किशनसिंह धामी र नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले चन्द तथा […]
Continue Reading