अमेरिकी सेना र नेपाली सेनावीच विष्फोटक पदार्थहरू निष्कृय पार्ने विज्ञता आदान-प्रदान

विश्वपरिक्रमा डेस्क २५ सेप्टेम्वर, वाशिंटन डिसी अमेरिकी दूतावासको आधिकारिक फेसवुकमा जनाए अनुसार अमेरिकी सेना प्यासिफिकको काउन्टर IED फ्युजन सेन्टरको सहयोगमा अमेरिकी विज्ञहरूको एक टोलीले नेपाली सेनाका सहकर्मीहरूसँग विष्फोटक पदार्थहरू निष्कृय पार्ने सम्बन्धी प्रकृया र उत्तमप्रविधीहरूका बारेमा विज्ञता आदान-प्रदान कार्यक्रम सम्पन्न भयो । चार दिने उक्त कार्यक्रममा एकअर्काको अनुभवबाट विभिन्न विषयहरू सिक्नुका साथै दुई देशबिचको निरन्तरको […]

Continue Reading

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्र मन्त्री डा. नारायण खड्का न्यूयोर्कमा

विश्वपरिक्रमा डेस्क २४ सेप्टेम्वर, वाशिंटन डिसी नव नियु्क्त परराष्ट्र मन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्र संघको ७६औं महासभामा भाग लिन न्यूयोर्क आइपुगेका छन् । परराष्ट्र मन्त्री खड्कालाई न्यूयोर्कस्थित जोन एफ केनेडी अन्तरराष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्र संघका स्थायी प्रतिनिधि अमृत वहादुर राई तथा न्यूयोर्कस्थित महावाणिज्यदूत विष्णु गौतमले स्वागत गरेका थिए । साथै न्यूयोर्कस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरु […]

Continue Reading

मदन पुरस्कार र जगदम्वाश्री पुरस्कारको घोषणा

विश्वपरिक्रमा डेस्क २३ सेप्टेम्वर, वाशिंटन डिसी नेपालको सवैभन्दा पुरानो नीजि क्षेत्रवाट दिइने नेपालको नोवेल पुरस्कार मानिने मदन पुरस्कार यस वर्ष “लिम्वुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९-२०२०” का लागि प्रदान गरिने भएको छ । त्यसैगरी यस वर्षको जगदम्वाश्री पुरस्कार “सात दशकदेखि नेपाली नृत्य विधाको अध्ययन, अनुसन्धान र मञ्चन गर्दै सैध्दान्तिक तथा प्रयोगात्मक ज्ञान मार्फत् नृत्यक्षेत्रको उन्नयनमा […]

Continue Reading

नारायण खड्का नेपालका नयाँ परराष्ट्र मन्त्री नियुक्त

विश्वपरिक्रमा डेस्क २२ सेप्टेम्वर, वाशिंटन डिसी प्रधानमन्त्री शेरवहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले नारायण खड्कालाई नेपाल अधिराज्यको नयाँ परराष्ट्र मन्त्री नियुक्त गरेकी छिन् । अघिल्लो दिन सत्ता साझेदार दलहरुसँग सहमती लिएपछि उनी नियुक्त भएका हुन् । नियुक्ती पछि ६ असोज अपरान्ह साँढे ४ वजे उनले पद वहालीसमेत गरिसकेका छन् । संयुक्त राष्ट्र संघको महासभामा परराष्ट्र […]

Continue Reading

नेपाल सरकारको अमेरिकासहित ११ देशबाट राजदूत फिर्ता गर्ने निर्णय

विश्वपरिक्रमा डेस्क २१ सेप्टेम्वर, वाशिंटन डिसी नेपाल सरकारले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले राजनैतिक आधारमा नियुक्त गरेका सवै राजदूतहरुलाई फिर्ता वोलाउने निर्णय गरेको छ । यस सम्बन्धमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्री परिषदको बैठकपछि सिंहदरवार परिसरमा ” राजनीतिक तवरवाट नियुक्त गरिएका सवै राजदूत” लाई फिर्ता बोलाउने निर्णय […]

Continue Reading

जोन्सन एण्ड जोन्सनले २ डोजको खोप वनाउँदैः अरु खोपभन्दा जोन्सनको खोप बढी प्रभावकारी भएको दावी

विश्वपरिक्रमा डेस्क २१ सेप्टेम्वर, वाशिंटन डिसी एक डोजको खोप बनाउने जोन्सन एण्ड जोन्सनले २ डोजको खोप बनाएको छ र ९४ प्रतिशत प्रभावकारी भएको बताएको छ । साथै जोन्सन एण्ड जोन्सनले वुष्टर खोप पनि बनाएको छ, जसले रोग प्रतिरोधात्मक क्षमता अझ बढी हुने जनाएको छ । जोन्सन एण्ड जोन्सनका अनुसन्धान र विकास विश्व प्रमुख डा. माथाई […]

Continue Reading

फाइजरको कोभिड-१९ खोप ५ देखि ११ वर्षका उमेरका लागि पनि सुरक्षित भएको दावी

विश्वपरिक्रमा डेस्क २० सेप्टेम्वर, वाशिंटन डिसी कोभिड-१९ को खोप निर्माता फाइजरले आफ्नो खोप ५ वर्षदेखि ११ वर्षका लागि पनि सुरक्षित भएको आज सोमवार दावी गरेको छ । परीक्षणको क्रममा २ तिहाइमा सफलता हासिल भएको जनाइएको छ । तर यसको सुक्ष्म समीक्षा भने गरिसकिएको वा प्रकाशित भएको छैन । फाइजरले अमेरिकी औषधी नियामक संस्था खाद्य तथा […]

Continue Reading

नेपाल सरकारले एक दर्जन भाषा, साहित्य र लेखनका प्रतिभालाई मानपदवी प्रदान गर्ने

विश्वपरिक्रमा डेस्क १९ सेप्टेम्वर, वाशिंटन डिसी नेपाल सरकारले सम्विधान दिवसको अवसरमा ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएकोमा १२ जना साहित्यकार, लेखक, भाषासेवी, गीतकारहरु समेत सो लिष्टमा परेका छन् । त्यसरी पदक सम्मान पाउनेहरु निम्नानुसार रहेका छन् । १, भद्रकुमारी घले-समाजसेवी साहित्यकार २, रामबाबु सुवेदी-साहित्यकार ३, वद्री विशाल पोखरेल-साहित्यकार ४, राम भरोस […]

Continue Reading

“लक्ष्मीप्रसाद देवकोटाका महाकाव्यमा मानवतावाद” विषयमा रमेश शुभेच्छुलाई विद्यावारिधि

विश्वपरिक्रमा डेस्क १८ सेप्टेम्वर, वाशींटन डिसी नेपाली साहित्यका विलक्षण प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको विषयमा अनेकन अध्ययन अनुसन्धान भएका छन् । कुमारवहादुर जोशी, महादेव अवस्थी, कृष्णराज अधिकारी, शालिकराम पौडेल, रामनाथ ओझा लगायतको सूचिमा अव रमेश शुभेच्छु पनि त्यो सूचिमा थपिएका छन् । उनले “लक्ष्मीप्रसाद देवकोटाका महाकाव्यमा मानवतावाद” विषयमा विद्यावारिधि गरेका हुन् । सिर्जनात्मक, समालोचना र पाठ्यपुस्तक […]

Continue Reading

नेपालको चोरिएको उमा महेश्वरको मूर्ति डेन्भर आर्ट म्युजियमद्वारा फिर्ता

विश्वपरिक्रमा डेस्क १५ सेप्टेम्वर, वाशिंटन डिसी नेपालको ललितपुरबाट चोरि भएर अमेरिकाको डेन्भर आर्ट म्युजियममा राखिएको उमा महेश्वरको मूर्ति नेपाललाई फिर्ता भएको छ । नेपाली राजदूतावास अमेरिकाले १३ सेप्टेम्वरमा एक प्रेस विज्यप्ति जारी गर्दै करिव सन् १९७५ देखि डेन्भर आर्ट म्युजियममा रहेको सो मूर्ति म्युजियमका अधिकारीहरुले अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडालाई हस्तान्तरण गरे । […]

Continue Reading