अमेरिकामा कोरोनाको तेश्रो खोप २० सेप्टेम्वरवाट सवै अमेरिकीका लागि उपलब्ध हुने

विश्वपरिक्रमा डेस्क १९ अगस्त, वाशिंटन डिसी कोरोना विरुध्दको तेश्रो खोप अर्थात् बुस्टर खोप सेप्टम्बर २० बाट सबै अमेरिकीलाई उपलब्ध गराइने सिडिसीले जनाएको छ । पहिलो खोप लगाएको ८ महिनापछि दोश्रो खोप उपलब्ध हुन लागेको हो । यस सम्वन्धमा ह्वाइट हाउसले वुधवार भनेको छ, ” कोभिड-१९ का खोप सुरक्षित, निशुल्क र अत्यन्त प्रभावकारी छन् । तैपनि […]

Continue Reading

काठमाडौमा अमेरिकी राजदूतावासले भर्चुअल गाइजात्रा मनाउने

विश्वपरिक्रमा डेस्क १९ अगस्त, वाशिंटन डिसी नेपालस्थित अमेरिकी राजदूतावासले भर्चुअल रुपमा आगामि भदौ ७ गते गाईजात्रा मनाउने भएको छ । सो कार्यक्रममा चर्चित गायक प्रकाश सपुतले गीत प्रस्तुत गर्नेछन् । कार्यक्रममा माल्विका सुब्बाले एक छलफलको कार्यक्रको प्रस्तुति दिनेछिन् जसमा अमेरिकी राजदूत -याण्डी बेरी, निरंजन कुँवर, तथा पिंकी लामाले नेपालमा LGBTQI+ अभियान तथा वहाँहरूको अधिकारको अवस्थाबारे […]

Continue Reading

अफगानिस्तानवाट भागेका राष्ट्रपति असरफ घानीले युएईबाट सम्वोधन गरे

विश्वपरिक्रमा डेस्क १८ अगस्त, वाशिंटन डिसी अफगानिस्तानका पूर्व राष्ट्रपति असरफ घानी आफ्नो मुलुकबाट पलायन भएपछि कहाँ गए भन्ने यकिन भएको थिएन । कतिपयले छिमेकी राष्ट्र उज्वेकिस्तान गएको अनुमान गरेका थिए । तर आज युनाइटेड अरव इमिरेटसले घानीलाई आफ्नो मुलुकमा स्वागत गरिएको जनाएको छ । यसैवीच घानीले एक भिडियो सन्देश दिंदै आफूले अफगानिस्तानमा रक्तपात नहोस् भनेर […]

Continue Reading

एनआरएन ग्लोवल अध्यक्षमा ३ उम्मेदवार मैदानमा

विश्वपरिक्रमा डेस्क १८ अगस्त, वाशिंटन डिसी प्रत्येक वर्ष हुने एनआएएन को ग्लोवल भेला आउँदो मा काठमाडौंमा हुँदैछ । यस वर्ष भने चुनाव समेत परेको छ । यस वर्षको चुनावका लागि उम्मेदवार हुने ३ उम्मेदवारहरुले अहिले देखि नै प्रचार प्रसार अन्तरगत विभिन्न मिडियामा छाउन थालिसकेका छन् । यस वर्षको चुनावका लागि कुल आचार्य, डा .बद्री केसी […]

Continue Reading

अमेरिकाले नेपाललाई अक्सिजन प्लाण्ट सहयोग गर्‍यो

विश्वपरिक्रमा डेस्क १८ अगस्त, वाशिंटन डिसी नेपालमा फैलिरहेको कोरोना महामारीसँग लड्नका लागि अमेरिकाले महामारीको शुरु देखिनै सहयोग गर्दै आएको छ । यसै क्रममा १८ अगस्तका दिन नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्ल्यु बेरीले मंगलबार अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) नेपालकी नियोग प्रमुख सेपिडे केभान्शाडका साथमा वीर अस्पताल र परोपकार प्रसूति अस्पताललाई दुईवटा तरल अक्सिजन ट्याङ्क […]

Continue Reading

कोरोनाको विश्वस्थिति (१७ अगस्त)

विश्वपरिक्रमा डेस्क १६ अगस्त, वाशिंटन डिसी विश्वमा कूल सङ्क्रमित २० करोड ९३ लाख ७७ हजार ५५५ विश्वमा कूल मृत्यु ४३ लाख ९४ हजार ६७६ अमेरिकामा कूल सङ्क्रमित ३ करोड ७८ लाख ९६ हजार ५८२ अमेरिकामा कूल मृत्यु ६ लाख ४० हजार ९३ नेपालमा कूल सङ्क्रमित ७ लाख ३७ हजार २९४ नेपालमा कूल मृत्यु १० हजार […]

Continue Reading

टेक्सासका गभर्नरलाई कोरोना सङ्क्रमण

विश्वपरिक्रमा डेस्क १७ अगस्त, वाशिंटन डिसी टेक्सासका गभर्नर ग्रेग आवोटलाई कोभिड-१९ सङ्क्रमण भएको छ । यो खवर सवभन्दा पहिला “त टेक्सान ट्रिब्युन” मा प्रकाशित भएको थियो । रिपब्लिकन पार्टीका आवोटले पूर्ण खोप लगाएका थिए । उनलाई सङ्क्रमणको कुनै लक्षण भने देखिएको छैन र उनी गभर्नरको म्यान्सनमा आइसोलेसनमा वसेका छन् । उनलाई रेगेनेरोन्स मोनोक्लोनल एण्टीवडी उपचार […]

Continue Reading

हाइटी भूकम्प पछिल्लो अपडेट : मृतक १४१९ तथा घाइते ६००० सङ्ख्या पुग्यो

विश्वपरिक्रमा डेस्क १७ अगस्त, वाशिंटन डिसी गत शनिवार हाइटीमा गएको विनाशकारी भूकम्पा परी मर्नेहरुको सङ्ख्या १४१९ तथा घाइते हुनेहरु ६००० पुगेको सिएनविसीले जनाएको छ । यसैवीच युनिसेफका कार्यकारी निर्देशक हेनरिता फोरले हाइटीमा मानविय सहायता आवश्यक भएको वताउँदै स्वास्थ्य सामाग्री, सफा पानी र वासको आवश्यकता औंल्याएकी छन् । उनले भनेकी छिन्, वावुआमावाट विछोडिएका वालवालिकालाई सुरक्षाको जरुरत […]

Continue Reading

अफगानिस्तानबाट उध्दार गरिएका १२७ नेपाली काठमाडौं उत्रिए: अमेरिकी राजदूतले गरे स्वागत

विश्वपरिक्रमा डेस्क १७ अगस्त, वाशिंटन डिसी अफगानिस्तानमा तालिवानले सत्ता हातमा लिएपछि उत्पन्न परिस्थितिले विभिन्न मुलुकले आफ्ना नागरिकलाई सुरक्षित रुपमा उध्दार गर्ने सिलसिला चलिरहँदा कावुलमा रहेका नेपालीहरु समेत उध्दारको क्रममा रहेका छन् । नेपाल सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेको नेतृत्वमा र्थ, गृह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य […]

Continue Reading

हिमाल पत्रिका भाद्र १ देखि मुद्रित रुपमा प्रकाशित

विश्वपरिक्रमा डेस्क १६ अगस्त, वाशिंटन डिसी लामो समय मुद्रित रुपमा प्रकाशित हुँदै आएको र हिमाल खवर पत्रिका मासिक रुपमा भदौ १ देखि मुद्रित रुपमै प्रकाशन शुरु भएको छ । नेपाली पत्रकारिताको क्षेत्रमा छुट्टै पहिचान भएको हिमाल खवर पत्रिकाको कोरोना महामारीपछि अन्य मुद्रित पत्रपत्रिका झैं मुद्रण बन्द भएको थियो । यसअघि साप्ताहिक रुपमा प्रकाशित हुँदै आएको […]

Continue Reading