सामुद्रीक आँधी आइडाले लुजियानाको न्यूओर्लियन्स शहर पूरै अन्धकार: एक जनाको मृत्यु

आइडाका कारण झण्डै १० लाख ग्राहकका घर अन्धकार लुजियानाका ९ लाख ४१ हजार १२१ ग्राहकका घर अन्धकार मिसिसिपीका २७ हजार ४०० ग्राहकका घर अन्धकार कोही नेपाली समस्यामा परे नपरेको अज्ञात विश्वपरिक्रमा डेस्क २९ अगस्त वाशिंटन डिसी आइडा नामक सामुद्रिक आँधीले लुजियाना राज्यलाई फेरि एकपल्ट नराम्रोसँग घाइते तुल्याएको छ । प्रमुख तटिय शहर न्यू ओर्लियन्स पूरै […]

Continue Reading

जस योञ्जन ‘प्यासी’ को गीत सङ्ग्रह लोकार्पण सम्पन्न

विश्वपरिक्रमा डेस्क २९ अगस्त, वाशिंटन डिसी २८ अ‍गस्त शनिबारको दिन सिलिगुडीको मेथीबारीस्थित क्याफे दि ट्वीन्समा एक समारोहबिच प्रसिद्ध गीतकार डा. जस योञ्जन ‘प्यासी’ महोदयको गीत सङ्ग्रह “फेरि फेरि तिमीले मलाई कहीँ कतै नभेट्नु’….” को लोकार्पण सम्पन्न भयो । कृतिकार प्यासी, गायक कर्म मोक्तान, सङ्गीतकार राजु सुन्दास अनि प्रकाशक सञ्जीव छेत्रीले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरियो। […]

Continue Reading

समुद्री आँधी “हुरिकेन ईडा” को त्रासमा न्यूओर्लियन्स

विश्वपरिक्रमा डेस्क २८ अगस्त, वाशिंटन डिसी ईडा नाम दिइएको सामुद्रिक आँधिको भविष्यवाणीले अमेरिकाको दक्षिणी राज्य लुजियाना त्रासमा परेको छ । मौसम भविष्यवाणी गर्नेहरुले १३० माइल प्रतिघण्टा अर्थात् २०९ किलोमिटर प्रतिघण्टाको तोडले आउने सो आँधी निकै शक्तिशाली र खतरनाक हुनसक्ने वताएका छन् । यो सम्भावित विनाशकारी आँधीवाट वच्न न्यूओर्लियन्स विमानस्थलका आइतवारका सवै उडानहरु रद्द गरिएका छन् […]

Continue Reading

अमेरिकामा कोरोनाको ताजा अवस्था

विश्वपरिक्रमा डेस्क २८ अगस्त, वाशिंटन डिसी विश्वमा सवैभन्दा वढी कोरोना सङ्क्रमित मुलुक अमेरिकामा खोप सुलभ भए पनि कोरोना सङ्क्रमण तिब्र रुपमा बढिरहेको छ । दैनिक एक हजारभन्दा वढी मानिसको कोभिडकै कारण मृत्यु भइरहेको छ । सेण्टर फर डिसयास्टर, ब्लुम्सवर्ग, सिडिसी, कोरोना वर्ल्डोमिटर लगायतका श्रोतहरुले प्रकाशित गरेको जानकारी अनुसार यो रिपोर्ट तयार गरिएको हो । कोरोनाको […]

Continue Reading

कवि पूर्णबहादुर बैद्यको निधन

विश्वपरिक्रमा डेस्क २६ अगस्त, वाशिंटन डिसी नेपाल भाषाका प्रख्यात कवि पूर्ण वहादुर वैद्यको विसं २०७८ साल भदौ १० गते वेलुका उपचारको क्रममा निदान अस्पताल ललितपुरमा निधन भएको छ । उनलाई कब्जियतको कारण भदौ २ गते अस्पताल भर्ना गरिएको थियो । मूलत: नेपाल भाषाका कवि बैद्यको जन्म नेसं १०५७ मा चोछें भक्तपुरमा भएको थियो । उनको […]

Continue Reading

भारतको अकादमी पुरस्कार नेपाली उपन्यास “किरायको कोख”का लागि शंकरदेव ढकाललाई

विश्वपरिक्रमा डेस्क २६ अगस्त, वाशिंटन डिसी नेपाली भाषाको लागि दिइने भारतको अकादमी पुरस्कार पूर्व सिक्किमको सेण्ट्रल पाण्डाममा जन्मेका साहित्यकार शंकर देव ढकालको कृति “किरायको कोख” का लागि प्रदान गरिने भएको छ । भारतको सम्विधानको आठौं अनुसूचिमा नेपाली भाषालाई पनि अन्तरभूक्त गरेपछि भारत सरकारले अन्य भाषाहरुलाई सरह नेपाली भाषाका कृतिका लागि भारतीय नेपाली लेखकलाई सन् १९७७ […]

Continue Reading

राजदूत खतिवडाद्वारा एनआरएन अमेरिकाका पदाधिकारीहरुसँग भर्चुअल परिचयात्मक बैठक आयोजना

विश्वपरिक्रमा डेस्क २६ अगस्त, वाशिंटन डिसी हिजो अगस्त २५ का दिन अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले एनआरएन अमेरिकाका अध्यक्ष लगायत कार्य समितिका पदाधिकारिहरुसित भर्चुअल रुपमा परिचयात्मक बैठकको आयोजना गरे । बैठकमा एनआरएन अमेरिकाका तर्फबाट अध्यक्ष बुध्दी सुवेदीसहितका पदाधिकारीहरु तथा नेपाली दूतावासका तर्फवाट राजदूत खतिवडा, डिसिएम कुमार राज खरेल, सैनिक सहचारी तथा ईकोनोमिक काउन्सिलर होमकान्त […]

Continue Reading

एनआरएन दशौं विश्व सम्मेलनका लागि नेपाल सरकारद्वारा उच्चस्तरिय आयोजक समिति गठन

विश्वपरिक्रा डेस्क २० अगस्त, वाशिंटन डिसी नेपालको परराष्ट्र मन्त्रालयले परराष्ट्र मन्त्रीको अध्यक्षतामा २० सदस्यीय उच्च स्तरिय समिति गठन गरेको जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कार्तिक ६ देखि ८ सम्म सम्पन्न हुने विश्व सम्मेलनका लागि राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, परराष्ट्र सचिव, विभिन्न मन्त्रालयका सचिवहरु सदस्यहरु, लगानी बोर्ड, राष्ट्र बैंक, उद्योग […]

Continue Reading

सिक्किममा नेपाली भाषा मान्यता दिवस मनाइयो

विश्वपरिक्रा डेस्क २० अगस्त, वाशिंटन डिसी भारतीय संविधानमा नेपाली भाषालाई अन्तरभुक्त गरिएको दिनलाई नेपाली भाषा मान्यता दिवस मनाउने परम्परा अनुसार ३०औं भाषा मान्यता दिवस सिक्किम विश्वविद्यालय नेपाली बिभागले भर्चुअल माध्यमबाट मनाएको खवर छ । सिक्किम विश्वविद्यालयको आधिकारिक फेसबुक पेजमा जनाए अनुसार सो विश्वविद्यालयका कुलपति प्रो. अविनाश खरेलको प्रमुख आतिथ्य तथा प्रो.कविता लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न […]

Continue Reading

महाकवि देवकोटा सङ्ग्रहालयको शिलान्यास सम्पन्न

विश्वपरिक्रमा डेस्क १९ अगस्त, वाशिंटन डिसी महाकवि देवकोटाको घरलाई सङ्ग्रहालय बनाउने क्रममा २०७८ भाद्र ३ गते बिहीबार दिनको १२:२५ बजेको शुभ साइतमा वैदिक विधिपूर्वक नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीबाट शिलान्यास कार्य सम्पन्न भएको छ । शिलान्यासको अवसरमा महाकवि देवकोटा पुत्र प्रा.डा.पद्मप्रसाद देवकोटा र देवकोटाकी माहिली छोरी अम्बिकादेवी रिमाल तथा कान्छी छोरी, देवकोटाकी पनातिनी मञ्जिला […]

Continue Reading