टेक्सासका गभर्नरलाई कोरोना सङ्क्रमण

विश्वपरिक्रमा डेस्क १७ अगस्त, वाशिंटन डिसी टेक्सासका गभर्नर ग्रेग आवोटलाई कोभिड-१९ सङ्क्रमण भएको छ । यो खवर सवभन्दा पहिला “त टेक्सान ट्रिब्युन” मा प्रकाशित भएको थियो । रिपब्लिकन पार्टीका आवोटले पूर्ण खोप लगाएका थिए । उनलाई सङ्क्रमणको कुनै लक्षण भने देखिएको छैन र उनी गभर्नरको म्यान्सनमा आइसोलेसनमा वसेका छन् । उनलाई रेगेनेरोन्स मोनोक्लोनल एण्टीवडी उपचार […]

Continue Reading

हाइटी भूकम्प पछिल्लो अपडेट : मृतक १४१९ तथा घाइते ६००० सङ्ख्या पुग्यो

विश्वपरिक्रमा डेस्क १७ अगस्त, वाशिंटन डिसी गत शनिवार हाइटीमा गएको विनाशकारी भूकम्पा परी मर्नेहरुको सङ्ख्या १४१९ तथा घाइते हुनेहरु ६००० पुगेको सिएनविसीले जनाएको छ । यसैवीच युनिसेफका कार्यकारी निर्देशक हेनरिता फोरले हाइटीमा मानविय सहायता आवश्यक भएको वताउँदै स्वास्थ्य सामाग्री, सफा पानी र वासको आवश्यकता औंल्याएकी छन् । उनले भनेकी छिन्, वावुआमावाट विछोडिएका वालवालिकालाई सुरक्षाको जरुरत […]

Continue Reading

अफगानिस्तानबाट उध्दार गरिएका १२७ नेपाली काठमाडौं उत्रिए: अमेरिकी राजदूतले गरे स्वागत

विश्वपरिक्रमा डेस्क १७ अगस्त, वाशिंटन डिसी अफगानिस्तानमा तालिवानले सत्ता हातमा लिएपछि उत्पन्न परिस्थितिले विभिन्न मुलुकले आफ्ना नागरिकलाई सुरक्षित रुपमा उध्दार गर्ने सिलसिला चलिरहँदा कावुलमा रहेका नेपालीहरु समेत उध्दारको क्रममा रहेका छन् । नेपाल सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेको नेतृत्वमा र्थ, गृह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य […]

Continue Reading

हिमाल पत्रिका भाद्र १ देखि मुद्रित रुपमा प्रकाशित

विश्वपरिक्रमा डेस्क १६ अगस्त, वाशिंटन डिसी लामो समय मुद्रित रुपमा प्रकाशित हुँदै आएको र हिमाल खवर पत्रिका मासिक रुपमा भदौ १ देखि मुद्रित रुपमै प्रकाशन शुरु भएको छ । नेपाली पत्रकारिताको क्षेत्रमा छुट्टै पहिचान भएको हिमाल खवर पत्रिकाको कोरोना महामारीपछि अन्य मुद्रित पत्रपत्रिका झैं मुद्रण बन्द भएको थियो । यसअघि साप्ताहिक रुपमा प्रकाशित हुँदै आएको […]

Continue Reading

आगामि ९० दिनभित्र सम्पन्न गर्ने गरी नासा एन्मा सम्मेलन स्थगित

विश्वपरिक्रमा डेस्क १६ अगस्त, वाशिंटन डिसी आगामि सेप्टेम्वर ५ मा फ्लोरिडा राज्यको ओर्ल्याण्डोमा सम्पन्न हुने गरी तय गरिएको नासा एन्मा संयुक्त सम्मेलन कोभिडको नयाँ डेल्टा भेरियण्टको संक्रमण बढ्दै गएको स्थितिलाई ध्यानमा राखी विधान अनुसार आगामि ९० दिन भित्र सम्पन्न हुने गरी हाललाई स्थगित गरिएको जानकारी संयुक्त सम्मेलनको तरफबाट जानकारी गराइएको छ । अमेरिकाको दक्षिण पूर्वी […]

Continue Reading

साहित्यकार आनन्ददेव भट्ट अस्वस्थ

विश्वपरिक्रमा डेस्क १५ अगस्त वाशिंटन डिसी साहित्यकार आनन्ददेव भट्ट निमोनियाले ग्रस्त भै काठमाडौंको चावहिलस्थित मेडिकेयर अस्पतालमा भर्ना हुनुभै उपचाररत रहेको नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिवले सामाजिक सञ्जालमा जानकारी गराएका छन् । पछिल्लो समय उनलाई विस्मृतिको रोगले समेत आक्रान्त पारिरहेको छ । विसं १९९३ साल असोज २५ गते जुम्लाको खलङ्गामा जन्मेका उनको लेखनीको प्रारम्भ महाकवि देवकोटा […]

Continue Reading

कावुलका नेपालीहरुको उध्दारका लागि नेपाल सरकारद्वारा कार्यदल गठन

विश्वपरिक्रमा डेस्क १५ अगस्त वाशिंटन डिसी अफगानिस्तानमा रहेका अमेरिकी सेनाको फिर्तीसँगै तालिवानहरुले विभिन्न शहरहरु कब्जा गर्दै कावुल प्रवेश गर्न लागेपछि अफगानी राष्ट्रपति असरफ घानीले कावुल छाडेका छन् । उनको पलायनसँगै अफगानिस्तानको स्थिति अन्यौलपूर्ण रहेको छ र अमेरिकीहरुले द्रुत गतिमा आफ्ना नागरिकहरुलाई त्यहाँबाट उध्दार गरेसँगै त्यहाँ रहेका विभिन्न मुलुकका नागरिकहरुसँगै नेपालीहरु पनि अन्यौलग्रस्त रहेका छन् । […]

Continue Reading

हाईटी भूकम्पमा मृतकको सङ्ख्या ७०० नाघ्यो

विश्वपरिक्रमा डेस्क १५ अगस्त, वाशिंटन डिसी गत शनिवार विहान हाइटीमा गएको शक्तिशाली भूकम्पमा ज्यान जानेहरुको सङ्ख्या ७०० नाघेको छ र जिवितको उध्दारको काम निरन्तर भइरहेको छ । भूकम्पको केन्द्रविन्दु सेन्ट लुइस द सुदबाट १२ किलोमिटर टाढा रहेको सो भूकम्पका कारण हाइटीमा ठूलो समस्या भएको छ । लेस कायसमा अवस्थित एङ्ग्लियन चर्चकी प्रमुख अर्दाकोन अविदा लोजामाले […]

Continue Reading

हाइटीमा ७.२ रेक्टर स्केलको भुईंचालो गयो

विश्वपरिक्रमा डेस्क १४ अगस्त, वाशिंटन डिसी अमेरिकाको दक्षिणमा पर्ने टापुको देश हाइटीमा आज विहान ८ बजेर २९ मिेट जाँदा ७ दशमलव २ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । यो भूकम्पले वहामाज, डोमिनिकन रिपव्लिक, जमैका, पोर्तोरिको, तुर्क्स तथा साइकोस लगायतका भूभागमा प्रत्यक्ष असर परेको छ । भूकम्पले धेरै नै विनास गरेको आशङ्का गरिए पनि कषतिका […]

Continue Reading

मोडर्ना र फाइजरको वुस्टर भ्याक्सिनले अमेरिकामा स्वीकृति पायो

विश्वपरिक्रमा डेस्क १३ अगस्त, वाशिंटन डिसी अमेरिकाको औषधी नियमन निकायले मोडर्ना र फाइजरको तेश्रो डोज बुस्टर भ्याक्सिन रोग प्रतिरक्षा प्रणाली कमजोर भएका ब्यक्तिहरुका लागि प्रयोग गर्ने अनुमति दिएको छ । अँग प्रत्यारोणका कारण वा त्यस्तै प्रकारको अवस्थाको कारण रोग प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिहरुले यो तेश्रो खोप लिएर सुरक्षित हुने वैधानिक बाटो खुलेको छ । […]

Continue Reading