नेपाल बालसाहित्य समाजका चार पुरस्कारको घोषणा

२० कार्तिक २०८०, काठमाडौं नेपाल बालसाहित्य समाजले २०८० सालका विभिन्न विधा र क्षेत्रमा योगदान पुर्‍याउनु हुने चार जना स्रष्टालाई पुरस्कारको घोषणा गरेको छ । समाजले जारी प्रेस विज्ञप्ति अनुसार देवीप्रसाद वनवासीलाई नेबासास चूडा-चरण बालजीवनी पुरस्कार, देवीना प्रधानाङ्लाई नेबासास बालनियात्रा/लोकवार्ता पुरस्कार, डा. अच्युतशरण अर्याललाई नेबासास ध्रुव-सुशीला बालसाहित्य अनुसन्धान पुरस्कार र डा.गेहेन्द्रभूषण पोखरेलीलाई नेबासास  मुकेश-जनक बालविज्ञान पुरस्कार […]

Continue Reading

नेपाल स्रष्टा समाजका साहित्यकारहरु दार्जिलिङमा

१८ कार्तिक २०८०, दार्जिलिङ   नेपाली भाषी पूर्बोत्तर भारतको भ्रमणमा रहेको नेपाल स्रष्टा समाजका साहित्यकारहरु दार्जिलिङको साहित्यिक समारोहमा सहभागी भए । कार्यक्रममा अभिव्यक्ति पत्रिकाका संस्थापक सम्पादक, साहित्यकार नगेन्द्रराज शर्मा तथा संचारकर्मी तथा साहित्यकार शरद प्रधानलाई दार्जिलिङमा नरपूर्ण साहित्यिक गुठीले सम्मान गरेको थियो  । गुठीका संरक्षक एनबी क्षेत्री तथा नेपाली साहित्य सम्मेलनका पूर्व अध्यक्ष साहित्यकार प्रेम […]

Continue Reading

“नेपाली बालसाहित्यको अध्ययन परम्परा” गोष्ठी सम्पन्न

१८ कार्तिक २०८०, काठमाडौ नेपाल बालसाहित्य समाज र नेपाल प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा “नेपाली बालसाहित्यको अध्ययन परम्परा” विषयक २ दिने विचार गोष्ठी सम्पन्न भयो । बालसाहित्य विभागसमेत हेर्नुहुने नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठले उद्घाटित उक्त कार्यक्रममा डा. शैलेन्दुप्रकाश नेपालले विचारपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा नेपाली बालसाहित्यको अध्ययन परम्पराअन्तर्गत अभिलेखिकरणको कार्य थालिएदेखि इतिहास र समालोचना लेखन, […]

Continue Reading

ज्ञानेन्द्र गदालको “फूल हौ तिमी” गीत सार्बजनिक

१७ कार्तिक २०८०, काठमाडौं गीतकार ज्ञानेन्द्र गदालको शव्द, संगीतकार सन्तोष श्रेष्ठको संगीत र निशान भट्टराई एवं अस्मिता अधिकारीको स्वरले सजिएको ‘फूल हौ तिमी’ नामक गीतको श्रव्य दृश्य सहित सार्बजनिक गरिएको छ। गीतकार संघ, नेपालद्वारा हिजो आयोजित लोकार्पण समारोहका प्रमुख अतिथि समेत रहनुभएका बरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले यूटुव मार्फत उक्त गीत सार्बजनिक गरेका हुन् । लोकार्पणपछि […]

Continue Reading

“पार्श्वधून” विमोचित

१८ कार्तिक २०८०, काठमाडौं अमेरिकाको टेक्सासलाई कर्मभूमि बनाएका स्रष्टा कृष्ण कुसुमको पहिलो कथा सङ्ग्रह “पार्श्वधून” को बिमोचन सम्पन्न भएको छ । साहित्यकारेहरु नयनराज पाण्डे, कुमारी लामा, अभय श्रेष्ठ, मोहराज शर्मा लेखकका पिता तथा लेखक कृष्ण कुसुमले संयुक्त रुपमा सो पुस्तकको विमोचन गरे । कार्यक्रमको शुरुमा पुस्तकका प्रकाशकको तर्फबाट पुष्पराज पौडेलले स्वागत मन्तब्य प्रस्तुत गरेका थिए […]

Continue Reading

मिरिकको साहित्य सुनौं १००औं श्रङ्खलामा नेपाल स्रष्टा समाज

१७ कार्तिक १७, २०८०, मिरिक नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ”रोदन”, संरक्षक पवन आलोक, सल्लाहकार नगेन्द्रराज शर्मा, उपाध्यक्ष चेतनाथ कणेल “हरित”, महासचिव देविका तिमिल्सिना, सचिव प्रकाश घायल, कोषाध्यक्ष तारा सुवेदी, तथा सदस्यहरू शंकर भारती, डा. शान्तिमाया गिरी, मधु पाठक र माधव बिडारी “चेतनपथ” सम्मिलित साहित्यिक टोली भारतको  मिरिक स्थित  “साहित्य  सुनौं परिवार”को आयोजनामा सम्पन्न १००औं […]

Continue Reading

विशेष शान्ति कविता गोष्ठी सम्पन्न

१७ कार्तिक २०८०, काठमाडौं नेपाली कलासाहित्य डटकम प्रतिष्ठानको १६ औं वार्षिकोत्सवको अवसरमा एनएलजी विशेष शान्ति कविता गोष्ठी तथा कलाश्री साहित्य बार्षिक एवम् ई-पत्रिकालोकार्पण-समारोह काटमाडौंमा सम्पन्न भयो । समारोहलाई प्रमुख अतिथि कवि तुलसी दिवसले सम्बोधन गर्दै नीजि क्षेत्रबाट यस प्रकारको साहित्य अनुष्ठान हुनु अर्थपूर्ण भएको र यस्ता कार्यक्रम नीजि क्षेत्रबाट सम्भव हुने वताउँदै तीसको दशकमै प्रज्ञा […]

Continue Reading

अनु शाहको “अनुराग” बिमोचित

१६ कार्तिक २०८०, काठमाडौं अमेरिकाको बोस्टनलाई कर्मथलो बनाएकी अनु शाहको कविता सङ्ग्रह “अनुराग” को बिमोचन सम्पन्न भएको छ । पूर्व प्रधानमन्तरी तथा नेकपा एमालेका अध्यक्ष केपी ओली तथा कवयित्री अनुशाह तथा मञ्चासिन अतिथिहरु कोमल ओली, शान्ता चौधरी, मीना श्रेष्ठ, राधेश्याम लेकाली सबैले संयुक्त रुपमा सो कृतिको बिमोचन गरेका थिए । कृतिको विमोचनपश्चात् सभालाई सम्बोधन गर्दै […]

Continue Reading

छायाँदेवी चेतनाथ गजल पुरस्कार घोषणा

१३ कार्तिक २०८०, काठमाडौं छायाँदेवी चेतनाथ गजल पुरस्कार २०७८ र २०७९ को विजेता कृतिहरुको घोषणा भएको छ । प्राप्त जानकारी अनुसार विसं २०७८ का लागि वसन्त ओली “वसन्ती”को गजल संग्रह ‘बोइ’ र २०७९ का लागि प्रदीप रोदनको गजल संग्रह ‘मफलर’लाई पुरस्कृत गरिनेछ । यस पुरस्कारमा १० हजार नगद तथा सम्मानपत्र रहेको छ । साहित्यकार जे.सागरले […]

Continue Reading

पद्मश्री पुरस्कार तथा सम्मान अर्पण सम्पन्न

११ कार्तिक २०८०, काठमाडौं खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान, रत्ननगर, चितवनले काठमाडौंमा आयोजित एक विशेष समारोहमा पद्मश्री पुरस्कार “मनु” उपन्यासका लागि, पद्श्री साधना सम्मान कलाकार दुर्गा वराललाई तथा पद्मश्री गौरव पुरस्कार शिक्षाविद डा. सुरेशराज शर्मालाई अर्पण गरियो । प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले पुरस्कृत तथा सम्मानित सवैलाई दुवोको माला, फूलको माला, सम्मानपत्र एवम् नगद समर्पण […]

Continue Reading