प्रेमध्वज प्रधान फाउन्डेसनबाट विभिन्न सर्जकहरु सम्मानित

२० असोज २०८०, काठमाडौं प्रेमध्वज प्रधान फाउन्डेसनले सांस्कृतिक संस्थान, जमल, काठमाडौंमा प्विविध सांस्कृतिक कार्यक्रम तथा स्रस्टा सम्मानको कार्यक्रमआयोजना गर्‍यो । प्रमुख अतिथि वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापाले पानसमा बत्ती वालेर उद्घाटन गर्रिएको सो कार्यक्रम प्रेमध्वज प्रधान फाउन्डेसनका अध्यक्ष शान्तबहादुर शाक्यकोअध्यक्षतामा सम्पन्न भएको थियो । साहित्यिक पत्रकार संघका अध्यक्ष एवं कार्यक्रम संयोजक रहेका राधेश्याम लेकालीले स्वागत […]

Continue Reading

भैरव अर्याल स्मृति दिवस, तीन स्रष्टा पुरस्कृत तथा पुस्तक विमोचन

१९ असोज २०८०, काठमाडौं भैरव पुरस्कार गुठीद्वारा भैरव स्मृति भवनको सभाकक्ष जोरपाटीमा आयोजित समारोहमा भैरव वाङ्गमय पुरस्कार २०८० बाट प्रा.डा.अभि सुवेदी,भैरव पुरस्कार २०८० बाट मुन पौडेल तथा भैरव प्रतिभा पुरस्कार २०८० बाट बद्रीप्रसाद दाहाल भष्मासुरलाई सम्मान गरियो । गुठीका अध्यक्ष वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको सभापतित्व तथा गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक कुमार रिसालको प्रमुख आतिथ्यमा […]

Continue Reading

‘धरतीका यमराज’ को विमोचन सम्पन्न

१५ असोज २०८०, काठमाडौँ, स्वदेश प्रकाशनका प्रमुख ऋषिराम पाण्डेको सभापतित्व र वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको प्रमुख आतिथ्यतामा साहित्यकार सृजन लम्सालको लघुकथासङ्ग्रह ‘धरतीका यमराज’ को विमोचन सम्पन्न भएको छ । ७८ वर्षीय लघुकथाकार लम्सालको जन्मदिनको अवसर पारेर गरिएको कार्यक्रममा प्रमुखअतिथि घिमिरेले लामो समय साहित्य साधनामा लागेका लम्साल मोफसलमा बसेर पनि सिर्जनामा तल्लिन रहेको भन्दै निरन्तरताको […]

Continue Reading

अनुवाद पुरस्कावाट डा.अभि सुवेदीलाई र गोकुल सिन्हा पुरस्कृत हुँदै

१५ असोज २०८० असोज, सिलगढी   युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार वरिष्ठ अनुवादक एवम् साहित्यकार डा.अभि सुवेदीलाई प्रदान गर्ने निर्णय भएको छ । यो पुरस्कारमा नगद भारु एक्काइस हजार राशिसहित स्मृति चिन्ह रहेको छ । त्यसैगरी लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार अनुवादक एवं वरिष्ठ सर्जक डा.गोकुल सिन्हालाई प्रदान गर्ने निर्णय भएको छ । यो पुरस्कारमा […]

Continue Reading

मदन पुरस्कार र जगदम्बाश्री पुरस्कारको घोषणा

१४ असोज २०८०, काठमाडौं नेपाली साहित्यको सबैभन्दा चासोको मदन पुरस्कार तथा जगदम्बाश्री पुरस्कारको घोषणा भएको छ । विसं २०७९ को मदन पुरस्कार “ऐंठन” उपन्यासका लागि विवेक ओझालाई प्रदान गरिने घोषणा भएको छ । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षित हस्ताक्षरित प्रेस विज्ञप्ति अनुसार, “२०७९ सालमा प्रकाशित पुस्तकहरूमध्येबाट श्री विवेक ओझाद्वारा लिखित ऐंठन पुस्तकलाई विगतमा नेपाल […]

Continue Reading

प्रज्ञा-प्रतिष्ठानमा अनुवाद विमर्श

 १३ असोज २०८०,  काठमाडौँ ।   नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (अनुवाद) विभागको अगुवाईमा अन्तर्राष्ट्रिय अनुवाद दिवसका अवसरमा ‘अनुवाद विमर्श’ कार्यक्रम  आयोजना भयो। कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ‘अनुवाद कार्यलाई  प्रज्ञा-प्रतिष्ठानले उच्च प्राथमिकता दिने छ भन्ने कुरामा जोडदिए । प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीले नेपाल बहुभाषिक देश भएकाले नेपालका मातृभाषाबिच आपसी अनुवाद जरुरीरहेको बताए । प्रज्ञा-प्रतिष्ठानका […]

Continue Reading

साहित्य सङ्गम मकवानपुरद्वारा स्रष्टाहरू सम्मानित

१३ असोज २०८०, हेटौंडा साहित्य सङ्गम मकवानपुर,हेटौंडाको ३३५ औं नियमित साहित्य सन्ध्या कार्यक्रम आज हेटौंडास्थित आफ्नै भवनमा सम्पन्न भएको छ । सो कार्यक्रममा मकवानपुरका २०७९ मा प्रकाशित कृतिका स्रष्टाहरूलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरूमा मानचित्रमा देश,अक्षर र आराधना कृतिका लागि मसान उपासक,छेलिएका अनुहार कृतिका लागि प्रताप विष्ट,शिक्षकको भाषा कृतिका लागि छवि अनित्य,खुसी कृतिका […]

Continue Reading

“डा. राजेन्द्र प्रसादको आत्मकथा” लोकार्पित

११ असोज २०८० असोज, काठमाडौं । वाशु शशी स्मृति परिषदको आयोजनामा श्याम प्रधानद्वारा अनुवादित “डा. राजेन्द्र प्रसादको आत्मकथा” लोकार्पण सम्पन्न भयो । परिषदका अध्यक्ष एवं वरिष्ठ सर्जक गणेश रसिकको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा  डा. विष्णुविभू घिमिरे,  डा. तुलसीप्रसादभट्टराई,  राधेश्याम लेकालीलगायतले सो कृतिको सामुहिक लोकार्पण गरे । समारोहमा   डा. उषा ठाकुरको लिखित मन्तव्य वाचन गरिएको […]

Continue Reading

अनेसास कविता महोत्सवमा अमेरिकाकाका जगन्नाथ पौडेल प्रथम

२४ सेप्टेम्वर २०२३, वाशिंटन डिसी राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गर्दै आएको यो तेस्रो संस्करणमा अमेरिकाको भर्जिनिया निवासी जगन्नाथ पौडेल प्रथम भएका छन् । प्रतियोगितामा ललितपुर नेपालका ऋषभदेव घिमिरेको कविता द्वितीय र आनन्द श्रेष्ठ, न्यूजर्सी, अमेरिका, मदन घिमिरे कास्की, नेपाल र सुमन शिरिष, सिन्धुपाल्चोक, नेपालको कवितालाई तृतीय घोषित गरिएको […]

Continue Reading

पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कारको घोषणा

८ असोज २०८०, काठमाडौं खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले बर्सेनी प्रदान गर्दै आएको पद्मश्री साहित्य पुरस्कार यस बर्ष “मनु” उपन्यासकोलागि डा. देवी प्रसाद सुवेदीलाई प्रदान गर्ने निर्णय भएको छ । यस बर्षको पद्मश्री साधना सम्मान बीसको दशकदेखि चित्रकला र कार्टुनकलाका क्षेत्रमा महङ्खवपूर्ण योगदान दिनुहुने कलाकार दुर्गाबराल (वात्स्यायन) लाई अर्पण गर्ने निर्णय भएको छ । […]

Continue Reading