कवि कालीप्रसाद रिजाललाई “रेखा-पवन स्रष्टा सम्मान” प्रदान गरिने
६ फागुन २०८१, काठमाडौं नेपाल स्रष्टा समाजले रु.१ लाख १सय ११ रुपैयाँ नगदराशि र सम्मानपत्र सहितको “रेखा -पवन स्रष्टा सम्मान” पहिलोपल्ट वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद रिजाललाई अर्पण गर्ने भएको छ । समाजको केन्द्रिय कार्यसमितिले उक्त निर्णय गरेको हो । नेपाली साहित्यमा पाँच दशकभन्दा बढी समयदेखि कविता तथा गीति क्षेत्रमा रिजालले पुर्याएको योगदानको उच्च मूल्यांकन […]
Continue Reading