मेरी आमा
तारा पराजुली अमर गीत लेख्ने प्रेमको गाडा रङको मसी हुन् मेरी आमा। खोजेर कहिल्यै नभेटिने परिभाषा हुन् मेरी आमा लेखेर कहिल्यै नसकिने पुस्तक हुन मेरी आमा पढेर कहिल्यै नसकिने ग्रन्थ हुन् हिँडेर कहिल्यै नसकिने यात्रा हुन् फुलेर कहिल्यै नओइलाउने फूल हुन् मेरी आमा सुवासहरूमा सबैभन्दा मनपर्ने सुवास हुन् मेरी आमा एकभित्र अनेक हुन्। सम्झन्छु, […]
Continue Reading