नेपाल-भारत साहित्यिक सांस्कृतिक सद्भाव कार्यक्रम सम्पन्न
३० बैशाख २०८३, काठमाडौं जरा फाउन्डेसन नेपाल,साहित्यिक पत्रकार संघ तथा शान्ति साहित्य परिवारको संयुक्त आयोजनामा राजधानीमा नेपाल-भारत सांस्कृतिक सद्भावको एक दिवसीय साहित्यिक तथा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ। विश्व बंग साहित्य तथा संस्कृति सम्मेलन कार्यक्रममा भारतको कोलकाता तथा सिक्किमबाट आएका साहित्यकारहरूलाई स्वागत गरिएको थियो । कार्यक्रममा उनीहरूले कविता तथा गीतहरू प्रस्तुत गरेका थिए। सो कार्यक्रममा […]
Continue Reading