पथराशीमा मुस्काएको कापचुली
विष्णुप्रसाद शर्मा पराजुली २०८१ वैशाख २६ गते बास बसेको घरमघर (३,९०० मि.)को पखेरोको धारैधार उक्ल्यौँ । त्यो दार्चुलाको उत्तर–पूर्वको उच्च हिमाली खर्क हो । होचो र कोप्चो परेको ठाउँमा बाक्लो बरफ जमेको थियो । त्यस्तो ठाउँमा हामीले क्र्याम्पोन लगायौँ । क्र्याम्पोनको तल्लो भागमा फलामको तिखो काँडा निक्लेको हुनाले बरफमा गाडिन्छ, लर्कनबाट केही हदसम्म जोगाउँछ । […]
Continue Reading