पाँचथरमा ‘तिहारमा छैनौं दिदी’कृतिको चर्चा
१ चैत्र २०८१, फिदिम पाँचथर मा जन्मिएर काठमाडौँलाई कर्मथलो बनाइरहेका स्रष्टा डाक्टर रमेश शुभेच्छुको गजल काब्य ‘तिहारमा छैनौं दिदी’ कृतिमाथि पाँचथरको पुरानो साहित्यिक संस्था नौलो साहित्यिक अभियान समाजले एक अन्तरक्रिया कार्यक्रम सम्पन्न ग-यो । कार्यक्रममा पुस्तक समीक्षा गर्दै पाँचथर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख लक्ष्मी ढुङ्गानाले प्रश्तुत गजलहरुमा ग्रामीण परिवेशको सुगन्ध रहेको, ग्रामीण सामाजिक सांस्कृतिक […]
Continue Reading