शंकर लामिछानेको ४९औं स्मृति दिवस सम्पन्न
शंकर लामिछानेको ४९औं स्मृति दिवस सम्पन्न १० माघ २०८१,काठमाडौं । प्रसिद्ध निबन्धकार शंकर लामिछानेको ४९ औं स्मृति दिवस बागमती प्रदेशका सांसद एवं पूर्व मन्त्री दीपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता मा सम्पन्न भएको छ । समारोहलाई प्रमुख अतिथि श्रेष्ठले लामिछानेको तस्वीरमा माल्यार्पण गर्दै ‘नेपाली साहित्यमा निबन्धको माध्यमले योगदान गर्ने स्व.लामिछानेलाई मुर्धन्य साहित्यकारको रुपमा आफुले बुझेको’ बताए । […]
Continue Reading