निलम कार्की निहारिकालाई “योगमाया राष्ट्रिय पुरस्कार” को घोषणा
१६ वैशाख २०८२, काठमाडौं विसं २०८१ सालको “योगमाया राष्ट्रिय पुरस्कार” अमेरिकालाई कर्मभूमि बनाएकी लेखिका नीलम कार्की निहारिकालाई प्रदान गर्ने माननीय मन्त्री स्तरबाट निर्णय ७ वैशाख २०८२ का दिनको बैठकले गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तर्फबाट सहसचिव एवम् प्रवक्ता रामकृष्ण लामिछाने हस्ताक्षरित विज्ञप्तिमा सो जनाइएको छ । यो पुरस्कारमा नगद एक लाख […]
Continue Reading