मासिक कथा वाचनको उन्नाइसौं शृङ्खला सम्पन्न
२६ बैशाख २०८२, काठमाडौं नेपाली कथा साहित्यमा पुनर्जागरण ल्याउने अभियान अन्तर्गत शुरू गरिएको प्रत्येक महिनाको अन्तिम शुक्रवार गरिने मासिक कथा वाचन कार्यक्रमको १९ औँ शृङ्खला सम्पन्न भएको छ। उन्नाइसौं शृङ्खलामा पाँच जना कथाकारहरूले कथा वाचन गरेका थिए । कथाकार इस्मालीले चालीसको दशकको’विडम्बना’शीर्षकको कथा,सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ले चालिसको दशकको’अभिनयांश’शीर्षकको कथा,इन्दिरा प्रसाईले साठीको दशकको’बिहे अघिको रात’ शीर्षकको कथा,हिरण्यकुमारी […]
Continue Reading