भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा तोया भट्टको कविता पुरस्कृत
८ चैत २०८१, काठमाडौं । हेम सरिता पाठक फाउन्डेसनले बर्षेनी आयोजना गर्ने गरेको एक लाख राशिको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा यस वर्ष कवि तोया भट्ट पुरस्कृत भएका छन् । यो पुरस्कार समाजसेवी हेम पाठक र सरिता पाठक (टेक्सस, अमेरिका)ले स्थापना गरेका हुन् । पहिलो चरणमा छानिएका उत्कृष्ट पच्चीस कविताहरु मध्येवाट तोया भट्टको कविता छनौट […]
Continue Reading