सिलगढीमा डा. गोविन्दराज भट्टराईको “मुगलान” को लोकार्पण
२३ मार्च २०२५, सिलगढी डा. गोविन्दराज भट्टराईको चर्चित कृति “मुगलान” को सिलगढी नजिक अनि सालबारीको छेउ वसुन्धरा संस्थानको मञ्चमा विधिवत लोकार्पण गरियो । कृतिलाई कृतिका लेखक, अनुवादक र अन्य अतिथिहरुले नेपाली र बङ्ग्लाका प्रतिष्ठित लेखकहरूको उपस्थितिमा सामुहिक रुपमा लोकार्पण गरिएको थियो । सो अवसरमा आफ्नो विचार पोख्दै डा. भट्टराईले बङ्ग्लाबाट नेपालीमा अनूदित कृतिहरूको तुलनामा नेपालीबाट […]
Continue Reading