मृत्योत्सवको फूल
सामना पहाड, चितवन बोकेर प्रतिज्ञा र आत्मविश्वासका सर्जामहरू बढ्छन् जीवन यात्रा पथमा तिनिहरु ताकेर गन्तव्यको चुली बनेर हनुमान ल्याइदिन्छन् कयौँ पटक प्रतिरोधको पहाडमा अल्झेको मेरो मन खुवाइदिन्छन् प्रेमोखती लगाइदिन्छन् प्रेमको मलम परिस्थितिले उकुच पारेका घाउहरूमा छुपाइदिन्छन् विगतका तिक्त दृश्यहरू बनेर विस्मृतिको सुन्दर पर्दा सँगालिदिन्छन् सुखद स्मृतिपत्रहरू बनेर समयको प्रेमिल एल्बम उघारिदिन्छन् आशाको साँचोले कठिन सँघारहरू […]
Continue Reading