साहित्यकार द्वय दीपकमणि दाजुभाइलाई पितृशोक

समाचार

१० असोज २०८०, काठमाडौं

नेपाली साहित्यका प्रखर युवा साहित्यकारहरु दीपक लोहनी तथा मणि लोहनीका पिता शिवशरण लोहनीको ८२ वर्षको उमेरमा त्रिवि शिक्षण अस्पतालमा निधन भएको छ ।
दिवङ्गत लोहनीको ८२ बर्षका थिए ।

Leave a Reply