रुडयार्ड किप्लिङको जीवन, साहित्य र विश्व ख्याति

भाष्कर मैनाली शर्मा, दार्जिलिङ । रुडयार्ड किप्लिङ एक प्रसिद्ध अंग्रेजी साहित्यकार हुन्, जसको जीवन र पारिवारिक परिवेशले उनको लेखनमा गहिरो प्रभाव पारेको छ। उनको जन्म ३० डिसेम्बर १८६५ मा मुम्बई/बम्बई मा भएको थियो। उनी ब्रिटिश शासनकालको भारतमा जन्मिएका थिए, जसले गर्दा उनले सानैदेखि भारतीय समाज, संस्कृति र वातावरणलाई नजिकबाट अनुभव गर्ने अवसर पाए। किप्लिङ एक […]

Continue Reading

माधव वियोगीलाई ‘लीलाध्वज थापा स्रष्टा सम्मान’ प्रदान गरिने

२२ चैत २०८२, काठमाडौं लीलाध्वज थापा साहित्य प्रतिष्ठानको बैठकले पोखरेली स्रष्टा छन्दनायक माधव वियोगीलाई `लीलाध्वज थापा सम्मान´प्रदान गर्ने निर्णय गरेको छ । नेपाली साहित्यमा महाकाव्य ,खण्डकाव्य, कविता,कथा,निबन्ध,समालोचना,जीवनी,गजल, गीत आदि विधाका ४२ वटा पुस्तक प्रकाशन गर्नाको साथै नेपाली भाषाको श्रीवृद्धिमा लामो समयदेखि संस्थागत रूपमा पनि उल्लेखनीय योगदान पुर्‍याउँदै आएको कार्यको उच्च मूल्यांकन गर्दै उनलाई सो सम्मान […]

Continue Reading

चार मुक्तक

नीमा डि.सि., कोहलपुर बाँके हाल:अमेरिका एक खाइन्छ सिन्की-ढिँडो भोकलाई खीर किन चाहियो? सङ्घर्ष मनको साथी हो भने व्यर्थ पीर किन चाहियो शब्दले रिटिदिए पुग्छ यो सानो मेरो कोमल मुटुलाई मुटुमै हान्नलाई धारिलो हतियार र तीर किन चाहियो! ! दुई खुसी दिन्छु भनेर पाइला मोड्नु हुन्न साथी मुटुभित्र दु:ख थुपार्न नाता जोड्नु हुन्न साथी मन हो […]

Continue Reading

महेन्द्र नेउपानेको लघुकथासङ्ग्रह ‘चुनावी सेरोफेरो’को विमोचन सम्पन्न

२१ चैत २०८२, भक्तपुर सिर्जना अभियान समाजद्वारा आयोजित विमोचन कार्यक्रमका महेन्द्र नेउपानेको दोश्रो लघुकथासङ्ग्रह ‘चुनावी सेरोफेरो’को प्रमुख अतिथि डा. पुष्करराज भट्ट , विशिष्ट अतिथिद्वय डा. हरिप्रसाद भण्डारी र लता के. सी . एवं सभाध्यक्ष ध्रुव मधिकर्मी तथा कृतिकार नेउपानेले लघुकथा गान बजाउँदै कृतिको सामूहिक विमोचन गरे । कार्यक्रममा प्रमुख अतिथि भट्टले वर्तमान समयमा देखा परेका […]

Continue Reading

गाड़ीभित्रको यात्रा

नवीन पौड्याल, कालिम्पोङ   कति चाँड़ो समय बित्दछ काला केश सेता भए, कच्चा सड़क चिल्ला भए चिल्ला सड़क खस्रा भए । बिरूवा रूख भए, हरिया रूख बुढा भए।   कति वर्ष भयो गाड़ीको यात्रा अझ त्योभन्दा बढी गाड़ीभित्रको यात्रा दैनिक पाँचजनाको गाडीको यात्रा दैनिक ओहोरदोहोर दैनिक उही उकाली ओराली दैनिक दृश्य उही गाड़ी दैनिक उही […]

Continue Reading

सापसद्वारा सर्जकहरू सम्मानित

१९ चैत्र २०८१,काठमाडौं । साहित्यिक पत्रकार सङ्घले ४५ औं कथा दिवसको अवसरमा भवानी साहित्यिक पत्रकारिता सम्मानबाट साहित्यिक पत्रकार रमेश पोखरेल (कार्यकारी सम्पादक, शब्द संयोजन मासिक) र साहित्यिक पत्रकार प्रवीण जोशी (शृङ्खला साहित्यिक मासिकको संपादक/प्रकाशक), लोकप्रिया पुरस्कारबाट साहित्यकार प्रतिसरा सायमि, व्यथित काव्य सम्मानबाट कविहरू विमला तुम्खेवा र मीनकुमार श्रेष्ठ ‘नवोदित’लाई प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका […]

Continue Reading

“प्रेमाश्रु” को अमेरिकामा गृह बिमोचन तथा परिचर्चा

२८ मार्च २०२६ वाशिंटन डिसी अनेसास डी.सी. च्याप्टरको आयोजनामा लामो समयदेखि बाल–साहित्य र गीत–मुक्तक–कविता विधामा पुस्तकाकार कलम चलाउँदै आइरहेकी लेखक बिमला ढुङ्गाना निरौलाको पहिलो कथा–सङ्ग्रह “प्रेमाश्रु” को लोकार्पण तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंमा लोकार्पण भैसकेको यो कृतिको गृह लोकार्पण सामुहिक रुपमा गरिएको थियो । सो कृतिका वारेमा वरिष्ठ पत्रकार तथा समीक्षक जयदेव […]

Continue Reading

अच्युतरमण अधिकारी साहित्यिक पत्रकारिता सम्मान लाकोजूलाई

१६ चैत २०८२, काठमाडौं वरिष्ठ साहित्यिक पत्रकार तथा उन्नयन त्रैमासिकका संस्थापक प्रधान सम्पादक अच्युतरमण अधिकारीको योगदानको उच्च मूल्याङ्कन गरी ज्ञानगुन प्रकाशनले उहाँको स्मृतिमा स्थापित “अच्युतरमण अधिकारी स्मृति साहित्यिक पत्रकारिता सम्मान” पहिलोपटक पनौतीबाट प्रकाशित हुने “अक्षरमार्ग” साहित्यिक पत्रिकाका सम्पादक सूर्यप्रसाद लाकोजुलाई प्रदान गरिएको छ । नेपालका विशिष्ट विद्वान धनबज्र बज्राचार्यको ९५औं जनमजयन्तीका अवसरमा आयोजित कार्यक्रममा लाकोजूलाई […]

Continue Reading

म अर्थात् आँधीखोला उकालोमै बगिरहेको छु ! (कविता)

  मिलन समिर, स्याङ्जा, नेपाल म अर्थात् एउटा अर्को उत्तरआधुनिक अभागी युवा श्रवणकुमारको असामयिक अप्रत्याशित मृत्युको अकल्पनीय शोकको घडीमा अन्धाअन्धी वृद्ध बाबुआमाको अभागी अदृश्य आँखाहरुको नाकेडाँडाको भिरालो बाटोहुँदै अविरल सम्झनाको पिँधमा एकोहोरो टोलाउँदै बसिरहेको बाल्यकालीन स्मृतिलाई चिहाउँदै साउने झरी बनेर झरेसँगै भुमाफिया र दलालहरुको गिद्दे नजर मैमाथि परेसँगै हेलिएर नैतिकताको आचरणले सधैँका लागि जीवनसागर तरेसँगै […]

Continue Reading

निहारिकाको “राजमाता” लोकार्पित

१५ चैत २०८२, काठमाडौँ। उपन्यासकार नीलम कार्की निहारिकाको नयाँ उपन्यास ‘राजमाता’ काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आइतबार आयोजित कार्यक्रममा लोकार्पण सम्पन्न भयो । उपन्यासलाई संस्कृतिविद् प्रा. वीणा पौड्याल र लेखक स्वयम् निहारिकाले संयुक्त रूपमा उपन्यास लोकार्पण गरे। कार्यक्रममा संस्कृतिविद् पौड्यालले उपन्यास ‘राजमाता’बारे समीक्षात्मक टिप्पणी गरिन्। उनले उपन्यासमा इतिहासको एक हिस्सा सार्वजनिक गरिदिएको बताइन्। लेखिक निहारिकाले […]

Continue Reading