माधव वियोगीलाई लीलाध्वज थापा स्रष्टा सम्मान समर्पण

२८ चैत २०८२, काठमाडौं लीलाध्वज थापा साहित्य प्रतिष्ठानको त्रैमासिक रचना वाचन तथा सम्मानको ५७ औँ शृङ्खला भएको कार्यक्रममा साहित्यकार माधव वियोगीलाई नगद राशि रू १०,०००/- सहितको सम्मान प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले समर्पण गरे । कार्यक्रममा नियात्राकार रामप्रसाद पन्तले आफ्नो स्वागत मन्तव्य प्रकट गर्दै सम्मानित व्यक्तित्व माधव वियोगीको संक्षिप्त चिनारी प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रा.डा.भागवत ढकाल,प्रा.डा.गोविन्दमानसिंह […]

Continue Reading

मासिक कथावाचनको उनान्तीसौं श्रृङ्खला सम्पन्न

२७ चैत २०८२, काठमाडौं नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार डिल्लीबजार काठमाडौंमा गरिँदै आएको मासिक कथा वाचन कार्यक्रमको उनान्तीसौं श्रृङ्खला भएको छ । कुनै दिवंगत स्रष्टाको सम्मानमा एउटा कथा वाचन गरेर आरम्भ गरिने परम्परा अनुसार स्रष्टा गोविन्द बहादुर मल्ल ‘गोठाले’को तस्वीरमा माल्यार्पणसहित उनको ‘औंठी’ शीर्षकको कथा वाचन गरिएको थियो […]

Continue Reading

विपी–भूपी, मञ्जुश्री साहित्यिक पुरस्कार प्रदान

२७ चैत २०८२, काठमाडौं मञ्जुश्री साहित्यिक समाजको एघारौं वार्षिकोत्सव समारोहमा १५ हजार १२५ राशीको विपी– भूपी साहित्यिक पुरस्कार साहित्यकार शान्ति सापकोटालाई तथा १५ हजार १२५ राशीकै मञ्जुश्री पुरस्कार साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीलाई प्रदान गरियो । दुवै पुरस्कारको राशी जनही रु १५ हजार १२५ रहेको छ । संस्थाका अध्यक्ष कवि डा.बमबहादुर थापा ‘जिताली’को सभापतित्वमा आयोजित समारोहमा पुरस्कार […]

Continue Reading

“कालो आँधी” बजारमा

२७ चैत २०८२, काठमाडौं शारीरिक रुपमा अत्यन्त स्वस्थ, हृष्टपुष्ट, सधैँ हँसिलो र सधैं रसिलो डा. दामोदर पुडासैनी किशोरलाई एक्कासी नेजोफेरेन्जियल कार्सिनोमा नामको क्यान्सरले आक्रमण ग-यो । क्यान्सर डायग्नोसिस हुने बित्तिकै पुडासैनीले रेडियोथेरापी, किमोथेरापी र अरु धेरै औषधिहरू लिन त शुरु गरे, तर तिनै थेरापीहरू र औषधिहरूको असरले उनको शरीर घाउनै घाउको जीर्ण पोको बन्यो । […]

Continue Reading

सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

२४ चैत २०८२, काठमाडौं युवा साहित्यकार नीरा श्रेष्ठद्वारा आयोजित तथा नित्य वेयर्स ललितपुरद्वारा प्रायोजित नववर्ष २०८३ को पूर्व सन्ध्याको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुखअतिथि कवि तथा गीतकार एवम् पूर्व अर्थमन्त्री एसपि कोइरालाले साहित्यकार समालोचक प्रा.डा.गोविन्दमानसिंह कार्कीलाई सम्मान गरे । प्रमुख अतिथि कोइरालाले सो अवसरमा सम्बोधन गर्दै सम्मानित व्यक्तित्व प्रा.डा.गोविन्दमानसिंह कार्कीलाई सम्मान गरेर आफैँ सम्मानित भएको बताए […]

Continue Reading

 ‘एपेक नेपाल’ बाट सम्मान तथा पुरस्कार वितरण सम्पन्न

२५ चैत २०८२, काठमाडौं ‘एपेक नेपाल’ ले २७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा साहित्यकार मेघराज नेपाल ‘मञ्जुल’लाई ५१,००० राशीसहितको ‘विश्वज्योति काव्य सम्मान’ तथा नवोदित स्रष्टा हिमा रोका ‘प्रतिज्ञा’ लाई ‘विश्वज्योति युवा पाण्डुलिपि पुरस्कार’ कार्यक्रमका प्रमुख अतिथि अभि सुवेदीले सो सम्मान तथा पुरस्कार समर्पण गरे । समारोहमा विश्वज्योति युवा पाण्डुलिपि पुरस्कार द्वारा पुरस्कृत कृति सभाध्यक्ष विश्वविमोहन […]

Continue Reading

नाग पञ्चमी

किरण आचार्य, नेपालगञ्ज नागपञ्चमीको दिन नागको फोटोमा पूजाआजा गरिसके पछि कमला र उनका परिवार विहानको भात खाने तरखर गर्न लागेका थिए कि बाहिर बिन बजाएको आवाज आयो । छोरी निशाले भनी , ” आहा !! मलाई बिनको आवाज कस्तो मनपर्छ । बलिउडको नागिन फिल्मलाई सम्झिन्छु ।” “किन नि ? ” ब्यङ्ग गर्दै दाजु महेशले सोध्यो […]

Continue Reading

‘वसन्त कविता महोत्सव’ सम्पन्न

२१ चैत २०८२, काठमाडौं । ‘वर्तमान कविता समूह’को आयोजनामा राजधानीको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा शनिबार विशेष ‘वसन्त कविता महोत्सव’ सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाली कविहरूले आफ्ना मौलिक अनुभूति, सामाजिक यथार्थ र दार्शनिक संवेदनाहरू अंग्रेजी भाषामार्फत प्रस्तुत गर्दै बहुभाषिक अभिव्यक्तिको नयाँ आयाम उद्घाटित गरे । कार्यक्रमको सुरुवात गर्दै कवि विश्व सिग्देलले ‘वर्तमान कविता समूह’ले आगामी […]

Continue Reading

नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार समर्पण

२३ चैत २०८२, काठमाडौं । नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार कोषले “नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार २०८२” “रजस्थल साहित्यिक पत्रिका”का सम्पादक विश्वप्रेम अधिकारीलाई समर्पण ग-यो । अधिकारीलाई नगद राशि २५ हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा कोषका अध्यक्ष पवन आलोक, समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, साहित्यकारहरु विधान आचार्य, पुरस्कृत अधिकारी, तारा केसी, शंकर भारतीलगायतले मन्तव्य […]

Continue Reading

योगेन्द्र तिमिल्सिनाको “बोकेदाह्री” को लोकार्पण सम्पन्न

२१ चैत २०८२, काठमाडौं साहित्यकार योगेन्द्र तिमिल्सिनाको लघुकथासङ्ग्रह “बोकेदाह्री” को लोकार्पण भयो । समारोहमा समीक्षकद्वय प्रा.डा. भरतप्रसाद भट्टराई तथा महेश प्रसाईले विमोचित लघुकथासङग्रहका लघुकथाहरुको समीक्षा प्रस्तुत गरे । विशेष अतिथि लघुकथाकार ध्रुव मधिकर्मीले साहित्यकार योगेन्द्र तिमिल्सिनाको कथाको क्षेत्रमा लामो पृष्ठभूमि रहेको उल्लेख गर्नु हुँदै बोकेदाह्रीमा समावेश केही लघुकथाहरु बारे चर्चा गरे । त्यस्तै अर्का विशेष […]

Continue Reading