कथाको  कथा

ऋचा गौतम, सिड्नी, अष्ट्रेलिया एकादेशमा एउटा मोटे कथा थियो। साहित्यको शव्द नगरी भन्ने ठाउँमा त्यस मोटे कथा, आफ्ना छिमेकी बन्धु कविता, निबन्ध, उपन्यास, संस्मरण, गजलहरूसँग बसोबास गर्थ्यो। कथाको घर र थर दुबै, अरू छिमेकीकाझैँ सामान्य थियो। कहिलेकाहीँ कविताको घरमा लटरम्म फलेका शब्दरुपि अलङ्कारहरु कविताले मोटे कथासँग बाँढ्थ्यो! कहिलेकाहीँ गजलहरू सन्चो-बिसन्चो सोध्न आउँथे। सबै मिलेरै बसेकै […]

Continue Reading

बाह्रखरी कथा प्रतियोगितामा शिवराज शाही प्रथम भए

१० पुस २०८२, काठमाडौं डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगितामा यस वर्ष अर्थात् वि.सं. २०८२ मा शिवराज शाहीद्वारा लिखित ‘एक मान्ठ एक देउता’ शीर्षकको कथाले प्रथम भएर नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । गत वर्षसम्म प्रथम पुरस्कार एकलाख रूपैयाँ भएकोमा यस वर्षदेखि दुई लाख पु-याइएको थियो । यसरी दुई लाखको प्रथम पुरस्कार पहिलोपल्ट […]

Continue Reading

लङ्काको राजा र आत्माको खोज: रावणको कथामञ्जरी

भाष्कर मैनाली शर्मा, दार्जिलिङ  रावणको जन्म कसरी भयो भन्ने कुरा रामायणका अनुसार पुलस्त्य ऋषिको पौत्र अर्थात् नाती भएको बताइएको छ। उनका पिता विश्रवा ऋषि र आमा कैकसी थिइन्। विश्रवा ऋषिसँग तीन पत्नीहरू थिइन्—वरवर्णिनी, राका र कैकसी। यी मध्ये कैकसीबाट रावण र कुंभकर्णजस्ता राक्षसहरू जन्मिएका हुन् किनकि उनले सौतेली आमाको दाहक समयमा गर्भधारण गरेकी थिइन्।वाल्मीकि रामायणमा […]

Continue Reading

यदि म मरेको भए … ! (नियात्रा)

सागर गैरे, कोहलपुर (सागर गैरे कोहलपुरमा ब्यवसाय र लेखनमा जति सक्रिय छन्, नियमित साइकल यात्रा र स्वदेश भ्रमणमा पनि उत्तिकै सकृय छन् । ती भ्रमणहरू उनमा मात्र सीमित छैन, तिले शब्दको बाणी पाउँछन् र पाठकको हातहातमा पुग्छन् । उनको नयाँ भ्रमण साहित्य “एउटा अल्बाट्रस” प्रकाशनको तयारीमा छ । अब छिट्टै पाठकको हातमा आउन लागेको सो […]

Continue Reading

सपना आचार्यको “उनले छोडेको उज्यालो“ सार्वजनिक

७ पुस २०८२, वुटवल साहित्यकार सपना आचार्यको दोस्रो पुस्तक “उनले छोडेको उज्यालो” लेखिकाको आमाको वार्षिक पुण्यतिथिको अवसर पारेर विमोचन गरिएको छ। बुटवलमा आयोजित कार्यक्रममा कृतिको विमोचन लेखिकाका पिता कृष्णलाल आचार्यको हातबाट सम्पन्न भएको थियो । बुटवलस्थित मानव सेवा आश्रममा आश्रित वृद्ध आमा–बुबालाई भोजन गराएर भावनात्मक र अर्थपूर्ण ढंगले पुस्तक सार्वजनिक गरिएको थियो । सामाजिक यथार्थ […]

Continue Reading

मोरिस हेर्जोगको अन्नपूर्णाको नेपाली अनुवाद विमोचित

३ पुस २०८२, काठमाडौं फ्रान्सेली पर्वतारोही तथा लेखक मोरिस हेर्जोग लिखित प्रख्यात पुस्तक “अन्नपूर्ण” को नेपाली अनुवाद प्रकाशन भै विमोचन भएको छ । फ्रान्सेली दूतावासको चौपचारिक फेसबुक पेजमा जनाइए अनुसार मोखराका मेयर धनराज आचार्य,अन्नपूर्ण आरोहणको ७५औं वार्षिकीकी सद्भावना दूत पूर्णिमा श्रेष्ठ, प्रथम पल्ट सन् १९७७ मा अन्नपूर्ण सफल आरोहण गर?ने सोनाम वालुङ शेर्पाकी श्रीमती छिरिङ […]

Continue Reading

दुई लाखको प्रथम पुरस्कारका लागि छानिए पच्चीस कथा र कथाकार

४ पुस २०८२, काठमाडौं बाह्रखरी मिडियाले बर्षेनी गर्दै आइरहेको “डिशहोम बाह्रखरी कथा प्रतियोगिता”का उत्कृष्ट २५ कथा र कथाकारको नाम सार्वजनिक गरेको छ । यस अघि बाह्रखरी मिडियाको आन्तरिक मूल्याङ्कनबाट हजार बढी कथा मध्येबाट ५९ कथा छनौट गरेको थियो । साहित्यकार अशेष मल्ल संयोजक रहेको कथाकारद्वय मञ्जु काँचुली र अभय श्रेष्ठ सम्मिलित बाह्य मूल्याङ्कन समितिले २५ […]

Continue Reading

कृष्णचन्द्रसिंह प्रधान शतबार्षिकी विशेष बाह्र

कृष्णचन्द्र दाइसँग भेट नहुने भोलि श्रीओम श्रेष्ठ ‘रोदन’, काठमाडौं वि.सं.२०६७ असार १७ गतेको त्यो साँझ धेरै लेखकहरु एउटै जमघटमा थियौं । अमेरिकामा बसिरहनु भएका साहित्यकार राजव दाइकी छोरीको बिहेको निम्तो मानिरेहका थियौं । पचासौं जना साहित्यकारहरु स–साना समूहमा जमिरहेका थिए । रचनाका रोचक घिमिरे, अभिव्यक्तिका नगेन्द्रराज शर्मा, कवि श्यामलसँगै थिएँ म । साँझको सात नबजिसकेको […]

Continue Reading

दैवज्ञराज न्यौपानेको चौधौं स्मृति दिवसमा स्रष्टाहरू पुरस्कृत

२९ मंसिर २०८२, काठमाडौं कवि दैवज्ञराज न्यौपानेको चौधौ स्मृति दिवसका अवसरमा बानेश्वर क्याम्पसको सभाकक्षमा दैवज्ञराज न्यौपाने स्मृतिसभा सम्पन्न भयो । कार्यक्रमको सुरूमा राष्ट्रगानपछि बाल साहित्यस्रष्टा प्रभा आचार्य भट्टराईले कवि दैवज्ञराज न्यौपानेको “स्युर लालीगुराँस” कविता वाचन गरेकी थिइन् । प्रतिष्ठानका सदस्य कोषराज न्यौपानेले दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठान र पुरस्कृत व्यक्तिहरू छन्दसारथि रमेश खकुरेल, काठमाडौं- दैवज्ञ विशिष्ट […]

Continue Reading

सम्झनाको कारवा

डा हरिकुमार श्रेष्ठ ‘शिखर’,काठमाडौं तिमीसँग भेटेदेखि तिम्रै मिठा यादहरूको चाङ मेरो स्मृति-ग्रन्थका पत्रहरूमा हर्षका सुन्दर अक्षरहरूले सजियो अनि तिमी जुन तारा बनी मेरो आकाशजस्तै छात्तीभित्र धड्कँदै चम्किरह्यौ पिरतिको ज्योती बोकेर । अहिले जब तिमी अतितको प्राणी बन्दै गयौ मेरो पीडाको आँसु अबिरल बग्दै छ सम्झनाको कारवा बोकेर दोभानमा भेट हुने आशामा । ००० कवि परिचयः डा. […]

Continue Reading