पुरातत्व बिभागद्वारा महाकवि देवकोटाको घर पुननिर्माणको विषयमा विज्ञसँग परामर्स

विश्वपरिक्रमा डेस्क १० सेप्टेम्वेर, वाशिंटन डिसी महाकवि देवकोटाको घर भत्काएर त्यसै स्थानमा सङ्ग्रहालय बनाउने नेपाल प्रज्ञा प्रतिष्ठानको योजना अनुसार घर भत्काउँदा व्यापक रुपमा विरोध भयो र पक्ष विपक्षमा वहस चल्यो। एकेडेमीको तर्फवाट “मर्मत हुनै नसक्ने अवस्था भएर ईन्जीनियरहरुको परामर्समा भत्काइएको” स्पष्टिकरण दिइएको थियो । यसै वीच सो सम्बन्धमा सर्वोच्चमा मुद्दा पर्यो र भत्काउने काम र […]

Continue Reading

नेपालमा एमसिसीको रडाको

विश्वपरिक्रमा डेस्क १० सेप्टेम्वर, वाशिंटन डिसी अमेरिकाले नेपाललाई उपलब्ध गराउन स्वीकृत भएको ५० अरब सहयोग संसदले पारित गर्नुपर्ने प्राबधानका कारण विगत केही वर्षदेखि नेपालका राजनीतिक पार्टीहरुका लागि राजनीति गर्ने मुद्दा वनेको छ भने कैयन् सामाजिक कार्यकर्ताहरुलाई राष्ट्रियताको लागि सडक आन्दोलन, धर्ना, कालो झण्डा देखाउने लगायतका कर्मका लागि सहज विषय बनेको छ । सामाजिक सञ्जालमा यसका […]

Continue Reading

वावुको मुख हेर्ने दिन अमेरिकी दूतावासको शुभकामना

विश्वपरिक्रमा डेस्क ७ सेप्टेम्वर, वाशिंटन डिसी नेपालस्थित अमेरिकी राजदूतावासले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत बाबुको मुख हेर्ने दिनको शुभकामना दिएको छ । कुशे औंसीको दिनलाई बाबुको मुख हेर्ने दिनको रुपमा मनाइन्छ । आजकै दिन युवा कवि मोतिराम भट्टको जन्म जयन्ती पनि हो । विदेशी राजदूतावासले भने आफू कार्यरत देशको चाडवाडको अवसरमा शुभकामना दिनु तर विदेश […]

Continue Reading

विश्वमा कोरोना खोपको स्थिति

विश्वपरिक्रमा डेस्क ६ सेप्टेम्वर, वाशिंटन डिसी विश्वमा कोरोना सङ्क्रमणको स्थिति अझै नाजुक नै छ । दैनिक ६।७ हजारको हाराहारीमा कोरोनाको कारण मृत्यु भइरहेको छ । यसबाट मुक्ति पाउने भनेको कोरोनाबाट सुरक्षित हुने नियम पाल गर्ने र खोप दुई मात्र विकल्प देखिएका छन् । तर सबैभन्दा प्रभावकारी विकल्प खोप मात्र देखिएको छ । आवर वर्ल्ड इन […]

Continue Reading

विश्व रक्तदाता अर्जुन मैनाली २००औं रक्तदान गर्न हैटी पुगे

विश्वपरिक्रमा डेस्क ६ सेप्टेम्वर, वाशिंटन डिसी रक्तदानका लागि प्रख्यात अमेरिकावासी नेपाली अर्जुनप्रसाद मैनालीले २०० औं रक्तदान हैटीमा गएर दिएका छन् । केही समयअघि विनाशकारी भूकम्पका कारण हैटीमा ७ हजारभन्दा वढी मानिस घाइते भएर उपचाररत छन् र तिनलाई रगतको खाँचो छ भन्ने महशूस गरेर ४ सेप्टेम्वरका दिन उनी आफ्नै खर्चमा हैटी गएर रक्तदान गरे । उनले […]

Continue Reading

नासाको कार्य समितिको म्याद ४ डिसेम्वरसम्मका लागि थपियो

विश्वपरिक्रमा डेस्क ५ सेप्टेम्वर, वाशिंटन डिसी दक्षिणपूर्वि अमेरिकी राज्यहरुका नेपालीहरुको संस्था नासा तथा मध्य अमेरिकाका नेपालीहरुको संस्था एन्माको आज हुने भनिएको संयुक्त सम्मेलन स्थगित भएपछि आज हुने निर्वाचन समेत स्थगित भएकोले नासाको विधान अनुसार वढीमा ९० दिनसम्म पुरानो कार्य समितिले विशेष परिस्थितिमा निरन्तरता दिन सक्ने विधानको ब्यबस्था अनुसार बढीमा ४ डिसेम्वर सम्मका लागि पुरानो कार्य […]

Continue Reading

अमेरिकाबाट नेपाल पुग्यो स्वास्थ्य सामाग्री

विश्वपरिक्रमा डेस्क ३१ अगस्त, वाशिंटन डिसी एनआरएन अमेरिकाले पठाएको भनिएको स्वास्थ्य सामाग्री लिएर गएको अमेरिकी सेनाको जहाजले कोभिड १९ को उपचारमा प्रयोग हुने सामाग्रीहरु काठमाडौं पुर्याएको छ । नेपालस्थित अमेरिकी राजदूतावासको आधिकारिक फेसबुकमा जनाइए अनुसार ती स्वास्थ्य सामाग्रीहरु गैर आवासिय नेपाली संगठन, डाइरेक्ट रिलिफ, ईण्डिया कोभिड एसओएस तथा डुटर्रा इसेन्सियल आयल्स युएसएको सौजन्यमा प्राप्त सामाग्रीहरु […]

Continue Reading

भारतको भिष्टारा एयरलाइन्सले पायो अमेरिका उडान अनुमति

विश्वपरिक्रमा डेस्क ३० अगस्त, वाशिंटन डिसी भारतको एक एयर लाइन्स भिस्तारा एयरलाइन्सले अमेरिकामा भारत अमेरिका उडानको अनुमति पाएको छ । अमेरिकाको यातायात मन्त्रालयले अनुमति दिएसँगै यो एयरलाइन्सले भारत अमेरिका उडान गर्ने वाटो खुलेको छ । यी दुई देश वीच मानिसहरु ओसार पसार गर्न, सामान ढुवानी गर्न र हुलाकका सामान ओसार्न पाउनेछ । अमेरिकाका निकायहरु यातायात […]

Continue Reading

दुई वर्षको युवा वर्ष मोती पुरस्कारको एकसाथ घोषणा

विश्वपरिक्रमा डेस्क ३० अगस्त, वाशिंटन डिसी नेपाली युवा साहित्यकारहरुमा हरेक वर्ष निकै चासोका साथ हेरिने “युवावर्ष मोति पुरस्कार” २०७७ र २०७८ को एकसाथ घोषणा भएको छ । विसं २०७७ का लागि महेश पौड्याल तथा मीनकुमार नवोदितलाई तथा विस‌ं २०७८ का लागि प्रकाश पौडेल माइला तथा हेम प्रभासलाई प्रदान गर्ने निर्णय भएको छ । यसपालीको पुरस्कारको […]

Continue Reading

साहित्यकार आनन्ददेव भट्टको निधन

विश्वपरिक्रमा डेस्क २९ अगस्त, वाशिंटन डिसी पछिल्लो समय निकै अस्वस्थ साहित्यकार आनन्ददेव भट्टको आज भाद्र १४, विसं २९७८ का दिन विहान ३ वजे आफ्नै वासस्थान कालिकास्थानमा निधन भएको छ । उनलाई आजै ११ वजे पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने भएको छ । आनन्ददेव भट्टको जन्म विसं १९९३ साल असोज २५ गते जुम्लाको खलङ्गामा भएको थियो । […]

Continue Reading