नेपाल सरकारले एक दर्जन भाषा, साहित्य र लेखनका प्रतिभालाई मानपदवी प्रदान गर्ने
विश्वपरिक्रमा डेस्क १९ सेप्टेम्वर, वाशिंटन डिसी नेपाल सरकारले सम्विधान दिवसको अवसरमा ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएकोमा १२ जना साहित्यकार, लेखक, भाषासेवी, गीतकारहरु समेत सो लिष्टमा परेका छन् । त्यसरी पदक सम्मान पाउनेहरु निम्नानुसार रहेका छन् । १, भद्रकुमारी घले-समाजसेवी साहित्यकार २, रामबाबु सुवेदी-साहित्यकार ३, वद्री विशाल पोखरेल-साहित्यकार ४, राम भरोस […]
Continue Reading