“विसंगत स्वरहरू” र “सम्पदाको दर्शन” विमोचित
२०८० असार ८, काठमाडौं । साहित्यकार हिरण्यकुमारी पाठकको कथासङ्ग्रह “विसंगत स्वरहरू” र साहित्यकार सुशीला देउजाको बालनियात्रा कृति “सम्पदाको दर्शन” भूगोल साहित्य समाजको आयोजनामा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौमा आयोजित एक समारोहमा विमोचन सम्पन्न भयो । प्रमुख अतिथि वरिष्ठ साहित्यकार, गायक एवं संगीतकार गणेश रसिकसहित मन्चासिन विशेष अतिथिहरूबाट दुवै कृति एक साथ विमोचन गरिएको […]
Continue Reading