अमेरिकाबाट बृहत् कविता सङ्ग्रह प्रकाशित
२७ जुलाई २०२३, वाशिङ्टन डिसी मातृभाषा संरक्षण समूह अमेरिकाले “बृहत् कविता सङ्ग्रह” प्रकाशन गरेको छ । हालै भानु जयन्तीका अवसरमा आयोजित एक कार्यक्रममा त्यसको विमोचन समेत भैसकेको छ । यस सङ्कलनमा विश्वभर छरिएर रहेका मूल नेपाली भाषामा लेख्ने ७६ छन्द कविका ३।३ कविताहरु तथा ६८ जना गद्य कविका ३।३ कविताहरु गरी ४३२ कविताहरु समावेश गरिएका […]
Continue Reading