नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको टोली कोलकातामा
२१ जुलाई २०२३, कलकत्ता नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई “नेपाल जनकल्याण समिति” को आयोजनामा मनाइन लागेको २१०औं भानु जयन्ति मनाउन कलकत्ता पुगेका छन् । कुलपति राई मधुसुदन गिरी र रविन्द्र तिमसिनाको टोलीको नेतृत्व गर्दै गएका हुन् । भानु जयन्ती कार्यक्रम २२ जुलाईका दिन शनिवर हावडा दान , शरत सदनमा साँझ ५ देखि ९ […]
Continue Reading