अनेसास नेपालको नयाँ कार्यसमिति निर्वाचन तथा स्रष्टा सम्मान
२ भदौ २०८०, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालको अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनले अनेसास नेपाल कार्यसमितिको निर्वाचन गरेको छ । निर्वाचनमा अध्यक्ष राजेन्द्र के. सी., प्रथम उपाध्यक्ष मन्जिलाअनिल द्वित्तिय उपाध्यक्ष निर्मलरमण पराजुली, महासचिव रन्जना निरौला, सचिव सुशिला खड्का हसिना, कोषाध्यक्ष कमला रिसाल तथा सदस्यहरुमा आकाश अधिकारी, डा. शान्तिमाया गिरी, डिआर राई, […]
Continue Reading