फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान तथा पुरस्कारहरुको घोषणा
२० साउन २०८०, काठमाडौं हास्यब्यङ्ग्यप्रधान अनलाइन मिडिया “फित्कौली” ले फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान तथा विभिन्न पुरस्कारहरुको घोषणा गरेको छ । फित्कौली अनलाइन मिडियाले जनाए अनुसार ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान (२०८०)’ हास्यव्यङ्ग्यकार चोलेश्वर शर्मालाई प्रदान गरिने भएको छ । यसमा २० हजार एक नगद रहेको छ । त्यसै गरी हास्यव्यङ्ग्य लेखनमा सक्रिय स्याङ्जाकी गायत्री परिरोशनीलाई गोविन्द–विजया […]
Continue Reading