एक लाखको कथा पुरस्कारका लागि बाउन्न कथाकारका कथाको छनौट

२६ कार्तिक २०८१, काठमाडौं छैठौं बाह्रखरी कथा प्रतियोगिताको लागि ५२ कथाकारहरू छनौट भएका छन् । प्रतियोगिताका लागि प्राप्त कूल ९३७ कथाहरूमध्ये बाह्रखरीको आन्तरिक छनोट समितिले ५२ वटा कथा चयन गरेको हो । खासमा ५० कथा छनौट गरिने सूचना जारी भए पनि समान अङ्क प्राप्त भएकोले ५२ कथा छनौट गरिएको जनाइएको छ । छनौट भएका कथाकारहरूमा […]

Continue Reading

कविडाँडा आख्यान पुरस्कार समर्पण कार्यक्रम सम्पन्न

२४ कार्तिक २०८१, चितवन नेपाली साहित्यको वर्षभरि लेखिएका उत्कृष्ट आख्यानलाई प्रदान गरिने कविडाँडा आख्यान पुरस्कार समर्पण कार्यक्रम सम्पन्न भएको छ । २०८० सालमा प्रकाशित आख्यानका कृतिहरुमा प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई अर्पण गर्ने निर्णय भएको थियो । कार्यक्रममा महेश पौड्यालले उपन्यासमाथि मूल मन्तव्य राखेका थिए । डा. एक नारायण पौड्यालले पुरस्कृत उपन्यास माथि समीक्षात्मक […]

Continue Reading

चेतन कार्कीको ८६औं जन्म जयन्ती मनाइयो

२२ कार्तिक २०८१, काठमाडौं चेतन कार्की प्रतिष्ठानले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी चलचित्र निर्देशक, गीतकार एवं संस्कृति विद् चेतन कार्कीको ८६ औं जन्मजयन्ती मनायो । कार्यक्रममा प्रतिष्ठानकी प्रमुख संरक्षक श्रीमती गंगा कार्की, प्रमुख अतिथि भैरवबहादुर थापा, अध्यक्ष मिथिला शर्मा, वरिष्ठ कलाकारहरु मदनदास श्रेष्ठ, नीर शाह, वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र, के. सी., नेपाल चलचित्र विकास […]

Continue Reading

बाल साहित्यका सर्जक गोपाल पराजुलीको निधन

२० कार्तिक २०८१ काठमाडौं बाल साहित्यका स्रष्टा गोपाल पराजुलीको काठमाडौंमा निधन भएको छ । वि.सं .२००२ जेठ ९ गते काभ्रेको भमरकोटमा जन्मेका उनी वि.सं. २०२१ सालमा गोरखापत्र दैनिकमा “सम्पादकलाई चिठ्ठी रचना प्रकाशन गरी साहित्य लेखनमा प्रवेश गरेका थिए । उनका “केही राष्ट्रिय विभूति” ३ भाग, “हाम्रा केही प्रसिद्ध साहित्यकार” ६ भाग, “नानीको बानी”(बाल निबन्ध सङ्ग्रह), […]

Continue Reading

चक्रपाणी कथा प्रतियोगिताका विजयी पुरस्कृत गरिए

२० कार्तिक २०८१, काठमाडौं चक्रपाणि स्मारक प्रतिष्ठानद्वारा आयोजित नेपाल राज्यव्यापी खुल्ला कथालेखन प्रतियोगितामा जाजरकोटका शिवराज शाही ठकुरीको “सन्तानको फोटो” प्रथम भई ३० हजार रुपैयाँ पुरस्कार जितेको छन् । लोहकिल्थली भक्तपुरका मनीषकुमार शर्मा ‘समित’ को “मैले नभित्राएकी बुहारी” द्वितीय भई २० हजार र रुपक अलङ्कारको “बङ्गाली बाबा” तृतीय भई १० हजार १० हजार जितेका छन् । […]

Continue Reading

छहरा साहित्य समाजको आयोजनामा देवकोटा जयन्ती

१७ कार्तिक २०८१, काठमाडौं महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्तीको अवसरमा छहरा साहित्य समाज, धापासीले एक कार्यक्रमको आयोजना गरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती कार्यक्रमको आयोजना ग-यो । कार्यक्रममा लक्ष्मीप्रसाद देवकोटा सम्बन्धी चर्चा, रचना पाठ तथा कविता वाचन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रा. नारायण प्रसाद कट्टेलले देवकोटाको काव्यसाधना बारे मन्तव्य प्रस्तुत गर्नुका साथै सान्दर्भित […]

Continue Reading

‘व्यथित साहित्य सम्मान’विजय चालिसेलाई प्रदान गरिने

१६ कार्तिक २०८१, काठमाडौं साहित्य सदन नेपालबाट अर्पण गर्ने गरिएको कविवर केदारमान व्यथितका नाममा स्थापित यस ‘व्यथित साहित्य सम्मान-२०८१’ विजय चालिसेलाई प्रदान गरिने भएको छ । नेपाली वाङ्मयका विविध विधामा कलम चलाएर उल्लेख्य पुस्तकाकार कृतिहरूको प्रकाशनका साथसाथ पत्रकारिता र साहित्यिक संस्थाहरूको सञ्चालन एवं उन्नयनमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरे बापत साहित्यकार विजय चालिसेलाई अर्पण गर्ने […]

Continue Reading

साहित्यकार सरोज वलीको निधन

१६ कार्तिक २०८१, झापा साहित्यकार सरोज वलीको १६ कार्तिक २०८१ का दिन निधन भएको छ । वि.सं. १९९८ असार २३ गते जगतमुनि ओली तथा सरस्वती ओलीको साइँलो छोराको रूपमा तेह्रथुमको छातेढुङ्गा याखा गाउँमा जन्मेका झापा अर्जुनधारा तुतबारीका स्थायी बासिन्दा थिए । विसं २०१६ सालमा “हुन्छ” कविता प्रकाशनसँगै साहित्य लेखनमा प्रवेश गरेका उनको पहिलो पुस्तक कविता […]

Continue Reading

शुक्ला साहित्य पुरस्कार तथा चेत बहादुर बरुवाल लोक साहित्य पुरस्कारको घोषणा

१२ कार्तिक २०८१, काठमाडौं विसं २०८१ सालको शुक्ला साहित्य राष्ट्रिय पुरस्कार साहित्यकार मुकुन्दशरण उपाध्यायलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशी ५५ हजार ५५५ रहेको छ । त्यसै गरी विसं २०८१ सालको लोककवि चेतबहादुर बरुवाल स्मृति लोकसाहित्य पुरस्कार प्रा.डा. कुसुमाकर न्यौपानेलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशी १५ हजार ५ सय रहेको […]

Continue Reading

दार्जिलिङका साहित्यकार हरेन आलेको निधन

२८ अक्टोवर २०२४, दार्जिलिङ दार्जिलिङका साहित्यकार हरेन आलेको निधन भएको छ । स्थानीय ईडेन अस्पतालमा पेटको उपचारको क्रममा निधन भएको थियो । ई.सं.१९४२ नोभेम्वर २२ का दिन फुवागढी चिया कमान, मिरिक दार्जिलिङमा जन्मेका उनको खास नाम हरेन्द्र विक्रम हो । सन। १९५८ मा कईचनजङ्घा पत्रिकामा “यसवेला को आयो ?” कविता प्रकाशनका साथ साहित्य जगतमा उदाएका […]

Continue Reading