बिचरा माईला बा…
यसराज भट्टराई, साम्दोङ पुर्व सिक्किम
Continue Readingयसराज भट्टराई, साम्दोङ पुर्व सिक्किम
Continue Readingराजाराम बर्तौला राम ईकवाल मियाँ, जवसम्म पुरै नाम लिईन्न राम ईकवाल मियाँ मुसलमान केटो हो भनेर छुट्याउन सकिन्न । उसलाई छोटोमा बोलाईने नाम राम हो । अर्थात हिन्दु नाम । बाउ आमाले के नामाकरण गरेका थिए कुन्नी समाजले उसलाई राम भनेर बोलाउन थालेदेखि उ राम ईकवाल मियाँ भएको थियो । कहिले काहीं उ आफूले आफैलाई […]
Continue Readingप्रतिमान सिवा, ओहायो, अमेरिका स्कुल छुट्टी हुने बेला भई सकेको थियो । रेजिनाकी मम्मी अघिदेखि उनैलाई पर्खेर बसिरहेकी थिइन् । रेजिना आज निक्कै खुसी र उत्साहित देखिन्थिन् । ‘हाई मम्मी ‘ । अमेरिकाको नयाँ जीवनशैलीमा रत्तिदै गएका आम नेपाली बाल-बालिका झैँ साबिक अभिवादन गर्दै आमा-छोरी गाडीमा बसे । “छोरी किन आज निक्कै खुसी देखिन्छ्यौ नि […]
Continue Readingडा. गोबिन्दसिंह रावत, टोरन्टो, क्यानाडा प्रधानजी बेञ्चमा मौन बसी रहेका थिए । उनको चारैतिर आफन्त र मित्रहरु उभिएका थिए । तर भाउजु (श्रीमती प्रधान) भने निरन्तर रोई रहनु भएको थियो । उनलाई ढाडस दिने काम पनि मित्र आफन्तबाट भई रहेको थियो । तर आमाको मन कसरी शान्त रहन सक्छ र ! इञ्जिरियरिङ्ग पढी रहेको एकमात्र […]
Continue Readingआचार्य प्रभा, अमेरिका आमाबाबु उता नेपालमा हर्षबिभोर थिए अमेरिका जाने खुशीयालीमा । यता छोराबुहारी पनि आमाबाबु (सासुससुरा) आउने खुशीमा मक्ख थिए । अमेरिका जाने दिन आइेपुग्यो । बुढाबुढी गमक्क परेर एयरपोर्टतिर लागे।उनिहरुलाई छोराबुहारी,नातिलाई भेट्ने हर्षले आतुर बनाइे रहेको थियो । अमेरिकाको एयरपोर्टमा छोराबुहारी,नाति लिन आएका थिए । पारिवारिक मिलन बडो हर्षोल्लासका साथ भइेरहेको थियो ।अमेरिका […]
Continue Readingदिव्य गिरी, काठमाडौं मध्यान्नको समय थियो । सडकमा सवारी साधनहरूको अत्यधिक भीडले गर्दा ट्राफिकलाई सवारी साधनको व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो । जेठ महिनाको घाम अत्यन्त चर्को भएकोले बटुवाहरू पसिनाले भिजेका थिए । एउटा गल्लीबाट हातहातमा विभिन्न नारा लेखिएका प्लेकार्ड उठाएर नेता र सरकारविरूद्ध नारा लगाउँदै मानिसहरूको भीड मुख्य सडकमा प्रवेश गर्यो । जुलुसको बीचमा […]
Continue Reading-विश्वराज अधिकारी, अमेरिका सन् २०१७ को कुरा हो, महिना भने याद भएन । म लस एन्जलस जान इस्तानबुल एयरपोर्टमा कुर्दै थिएँ। समय दिउँसोको थियो । लस एन्जलसतर्फ प्लेन उड्न पाँच घण्टा जति बाँकी थियो। मसँगै नेपालबाट आएका साथीहरू एयपोर्टमा यताउता घुम्दै थिए । म चेकईन काउन्टरमा बसेर आफ्नो सेल फोनमा नेपाल सम्बन्धी समचार हेर्दै […]
Continue Reading