लौ त बरू
मुक्तिप्रसाद उपाध्याय दसैँको रमझम र हर्ष र उल्लास थियो चारैतिर। सबैको मनमा फूर्ति, आनन्द, उल्लास र भक्तिभावको सृजनाले सम्पूर्ण परिवेश नै श्रृङ्गारमय बनेको थियो। सावित्री टोलको त कुरै नगरौँ। दुर्गापूजा गर्नका लागि त्यहाँ एउटा भव्य मण्डप बनाइएको थियो। माइकमा भजन सङ्गीतको ध्वनि गुञ्जिरहेको थियो। सप्तमी तिथिको दिन दशैंका लागि पूजा सामग्री स्वरूप फूलपाती आगममा प्रवेश गराउने कार्य […]
Continue Reading