वासु शशी स्मृति परिषदबाट तीन प्रतिभा पुरस्कृत
१३ चैत्र २०८२, काठमाडौं। साहित्यकार वासु शशीको ९० औँ जन्मजयन्तीको अवसरमा आयोजित समारोहमा वसन्त चौधरीलाई २५,०००/- राशीको वासु शशी साहित्य पुरस्कार, साहित्यकार जयदेव भट्टराईलाई २१,०००/-राशीको वासु शशी स्रष्टा पुरस्कार तथा साहित्यकार हरि मञ्जुश्रीलाई २५,०००/- राशीको कृष्ण-सरस्वती साहित्य पुरस्कार प्रदान गरियो । पुरस्कार समर्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गीतकार यादव खरेलले वासु शशीसँगको सम्बन्धको स्मरण […]
Continue Reading