एक लाखको कथा पुरस्कारका लागि बाउन्न कथाकारका कथाको छनौट
२६ कार्तिक २०८१, काठमाडौं छैठौं बाह्रखरी कथा प्रतियोगिताको लागि ५२ कथाकारहरू छनौट भएका छन् । प्रतियोगिताका लागि प्राप्त कूल ९३७ कथाहरूमध्ये बाह्रखरीको आन्तरिक छनोट समितिले ५२ वटा कथा चयन गरेको हो । खासमा ५० कथा छनौट गरिने सूचना जारी भए पनि समान अङ्क प्राप्त भएकोले ५२ कथा छनौट गरिएको जनाइएको छ । छनौट भएका कथाकारहरूमा […]
Continue Reading