अनुवाद पुरस्कावाट डा.अभि सुवेदीलाई र गोकुल सिन्हा पुरस्कृत हुँदै
१५ असोज २०८० असोज, सिलगढी युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार वरिष्ठ अनुवादक एवम् साहित्यकार डा.अभि सुवेदीलाई प्रदान गर्ने निर्णय भएको छ । यो पुरस्कारमा नगद भारु एक्काइस हजार राशिसहित स्मृति चिन्ह रहेको छ । त्यसैगरी लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार अनुवादक एवं वरिष्ठ सर्जक डा.गोकुल सिन्हालाई प्रदान गर्ने निर्णय भएको छ । यो पुरस्कारमा […]
Continue Reading