‘स्मृतिमा शान्तदास’ कार्यक्रम सम्पन्न
१२ माघ २०८०, काठमाडौं देवकोटा -लुसुन प्रज्ञा प्रतिष्ठानको आयोजनामा प्रतिष्ठानको कार्यालय अनामनगरमा ‘स्मृतिमा शान्तदास’ कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा बक्ताहरु निनु चापागाईं, प्रा. डा. मुकेश चालिसे , रामबाबु सुवेदी, मातृका पोखरेल, तुलसी सायमी, कृष्णमोहन जोशीले शान्तदासको नेपाली साहित्यमा योगदान बारे बिबिध कोणबाट धारणा राखेका थिए । देवकोटा -लुसुन प्रज्ञा प्रतिष्ठानका अध्यक्ष सुनिल कुमार पौडेलको […]
Continue Reading