वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा अस्वस्थ

१६ पुस २०८१, काठमाडौं वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा मुटुमा समस्या देखिएपछि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् । गत शुक्रवार छातीमा असजिलो भएपछि उनलाई अस्पताल लगिएको थियो र हल्का हृदयाघात भएको थाहा भएको छ । उपचारको क्रममा उनको मुटुमा ब्लकेज देखिएपछि स्टेन्ट राखिएको पारिवारिक श्रोतले जनाएका छन् । उनको स्वास्थ्य अवस्था हाल स्थिर रहेको […]

Continue Reading

गगनसिंह थापाको थापाको ‘मेरा गाउँको खड्क्या मन्त्री’को विमोचन

पुस २०८१, टीकापुर टीकापुरका आख्यानकार स्वर्गीय गगनसिंह थापाको नवौं कृति उपन्यास “मेरा गाउँको खड्क्या मन्त्री” एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ । गगन फाउण्डेशनका संस्थापक हिक्मत थापाको अध्यक्षतामा सम्पन्न सो कृतिको विमोचन उपन्यासका मुख्य पात्र पञ्चायती शासन व्यवस्था र प्रजातन्त्र स्थापनाको परिवेशमा गरिबी, उत्पीडित खड्क बहादुर नेपाली र उनकी धर्मपत्नी धौंरी नेपाली दम्पतीले गरेका हुन् […]

Continue Reading

“संस्मरणमा जीवन यात्रा” को लोकार्पण सम्पन्न

१० पुस २०८१, काठमाडौं नेपाल स्रष्टा समाजको आयोजनामा साहित्यकार उद्धव सापकोटाको निबन्ध कृति “संस्मरणमा जीवन यात्रा” को लोकार्पण सम्पन्न भएको छ । नेपाली सेनाका अ.प्रा. सेनापति राजेन्द्र क्षेत्री,समाजका अध्यक्ष तथा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’,बरिष्ठ कवि हरि अधिकारी र सर्जक उद्धव सापकोटा लगायतले सो कृति सामूहिक लोकार्पण गरे । कार्यक्रमका प्रमुख अतिथि अ.प्रा.सेनापति क्षेत्रीले परिवार […]

Continue Reading

हेटौंडामा राष्ट्रिय युवा कविता उत्सव सम्पन्न

६ पुस २०८१, हेटौंडा प्रदेश युवा परिषद् बागमती प्रदेशको आयोजना तथा साहित्य सङ्गम मकवानपुरको सहकार्यमा हेटौंडामा राष्ट्रिय युवा कविता उत्सव-२०८१ सम्पन्न भएको छ । सो उत्सवमा कास्कीका संगम संयोगको ‘सावधान’शिर्षक कविता प्रथम भइ ४० हजार, कास्कीका कवि सुदर्शन पौडेलको ‘घर नफर्किएको छोराको सम्झनामा’ कविता दोश्रा भई ३० हजार तथा उदयपुरका कवि सुमी पोखरेलको ‘समय दर्शक […]

Continue Reading

“प्रेमाश्रु” उपन्यास लोकार्पित

५ पुस २०८१, काठमाडौं । साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले उपन्यासकार शिव प्रधानको “प्रेमाश्रु” उपन्यासको लोकार्पण कार्यक्रमको गर्‍यो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, उपन्यासकार शिव प्रधान लगायत मञ्चमा आसिन सबैले सामिहिक रुपमा सो उपन्यासको विमोचन गरेका थिए । लोकार्पित उपन्यास “प्रेमाश्रु” का बारेमा प्रा. डा.गोविन्दमान […]

Continue Reading

“ललितपुर साहित्य समाज” तदर्थ समिति गठन

२९मङिसर २०८१, ललितपुर ललितपुरमा बसोबास गर्ने साहित्यकारहरूको एक भेलाले हास्य व्यङ्ग्य साहित्यका वरिष्ठ सर्जक राम कुमार पाण्डेको अध्यक्षतामा ललितपुर साहित्य समाज गठन गरेको छ । सो समितिमा भानुप्रकाश जोशी उपाध्यक्ष, दिव्य गिरी सचिव, किशोर बज्रबज्राचार्य कोषाध्यक्ष, जयदेव भट्टराई, शुषमा चित्रकार, गोपाल सञ्जेल, श्रीराम पौडेल, रामसुन्दर के.सी., विमलप्रभा बज्राचार्य, दिव्य बज्राचार्य तथा राजेश्वरी राजोपाध्याय सदस्य रहेका […]

Continue Reading

लेखिका पद्मावती सिंहको बूढो पास्नीमा साहित्यकारहरूले गरे सम्मान

२९ मंसिर २०८१, काठमाडौ । वरिष्ठ आख्यानकार एवं गायिका पद्यमावती सिंहको जन्कु अर्थात् बूढो पास्नीका अवसरमा साहित्यिक पत्रकार संघ, नेपाल स्रष्टा समाज, गुन्जन नारी साहित्य संस्था, नेपाल बालसाहित्य समाज, दायित्व वाङ्मय प्रतिष्ठान, नेपाली कलासाहित्य डट कम प्रतिष्ठान, उपन्यास समाज नेपाल, नेपाल साहित्य मन्दिर, सिद्धिश्वरमान अक्ष लोक साहित्यिक केन्द्र, शब्दपथ, जङ्गम प्रतिष्ठान नेपाल, वासु शशी स्मृति […]

Continue Reading

मासिक कथा वाचनको चौधौं शृङ्खला सम्पन्न

२८ मंसिर २०८१, काठमाडौं २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजन गरिँदै आएको कथा वाचन कार्यक्रमको चौधौं शृङ्खला सम्पन्न भएको छ । यस शृङ्खलामा हरेक महिना कुनै दिवंगत स्रष्टाको सम्मानस्वरूप एउटा कथा वाचन गरेर कार्यक्रम शुरु गर्ने परम्परा अनुसार दिवंगत स्रष्टा भवानी भिक्षुको कथा ‘त्यो फेरि फर्केला?’ वाचन गरेर कार्यक्रम आरम्भ गरिएको थियो । उक्त […]

Continue Reading

मोहन सिटौला र सुरेन उप्रेती काठमाडौंमा सम्मानित

२५ मङ्सिर २०८१ , काठमाडौं । साहित्यिक पत्रकार संघल काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी अमेरिकावासी वरिष्ठ सर्जक मोहन सिटौला तथा क्यानाडा निवासी कवि सुरेन उप्रेती सम्मान ग-यो । कवि उप्रेतीलाई “व्यथित काव्य डायस्पोरा सम्मान” समर्पण गरिएको थियो । सम्मानित प्रतिभाहरुलाई सम्मानपत्र, सापस स्वर्ण महोत्सवको मेडल, दोसल्ला, माला र टोपी कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ इतिहास विद् […]

Continue Reading

रामकुमार पाण्डेलाई भैरव स्मृति साहित्य सम्मानको घोषणा

२१ मंसिर २०८१, हेटौंडा सिस्नुपानी नेपाल मकवानपुर र साहित्य सङ्गम मकवानपुरले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै विसं २०८१ को “भैरव अर्याल स्मृति साहित्य सम्मान २०८१” वरिष्ठ हास्यव्यङ्ग्य लेखक रामकुमार पाण्डेलाई प्रदान गर्ने घोषणा गरेको छ । स्व. भैरव अर्यालका सुपुत्र दीपक अर्यालद्वारा स्थापित सो सम्मानमा २१ हजार १११ राशी रहेको छ । विज्ञप्तिमा जनाइए अनुसार सो […]

Continue Reading