नयाँ वर्ष (कविता)
सीता पाण्डे ओहो ! कस्ती सुन्दरी कस्ती राम्री ! तिम्रो आगमनसंगै म अनेक प्रण गर्छु के- के गर्छु ! के-के गर्दिन भनेर – सोच्छु तिमीलाई अघि राखेर वाचा गर्छु क़सम खान्छु खुसीले गदगद हुन्छु ! रोमान्चित हुन्छु ! तर, समयले पाईला टेक्दै जाँदा तिमी बदलिन्छौ कि म ? वा म बदलिन्न्न कि तिमी ? […]
Continue Reading