सिक्किमका अग्रणी कथाकार सानु लामाको निधन
१२ जुलाई २०२५, गान्तोक सिक्किमका अग्रणी कथाकार सानु लामाको उपचारको क्रममा सिलिगढीमा दुःखद निधन भएको छ । ईसं १९३९ जुन १५ का दिन गान्तोकमा जन्मेका उनको औपचारिक नाम गडुलसिं लामा भए पनि उनी साहित्य जगतमा सानु लामाले परिचित र प्रतिष्ठित छन् । सन् १९५७ सालमा “चङ्गा” लघुकथा प्रकाशन गरी साहित्य जगतमा उदाएलका उनका सम्पद, मृगतृष्णा, […]
Continue Reading