महेशविक्रम शाह
नकुल सिलवाल (नकुल सिलवाल सम्पादित “बगर” साहित्यिक पत्रिकाको “उत्कृष्ट दश” विशेषाङ्कमा प्रकाशित ४ विधाका १०।१० उत्कृष्ट रचनासँगै सिलवाल लिखित प्रतिभा परिचय क्रमसः साभार प्रस्तुत गर्ने क्रममा प्रस्तुत छ, “ महेशविक्रम शाह।) आई. एससी. को विद्यार्थी हुँदा ललिजन रावलले आफ्ना सहपाठी महेशविक्रम शाहलाई मकहाँ लिएर आएका हुन् बीस वर्षअघि । हो, बीस वर्षपछि मेरो […]
Continue Reading