चितवनका साहित्यकार प्रेमविनोद नन्दनको निधन
२ भदौ २०८२, चितवन नेपाली साहित्यका पुराना पुस्ताका साहित्यकार प्रेमविनोद नन्दनको ९० वर्षको उमेरमा भदौ १ गते राती चितवन मेडिकल कलेजमा दुःखद निधन भएको छ । उनको जन्म १९ जेठ १९९२ सालमा तनहुँको बन्दिपुरमा भएको थियो । कविता, गीत, नाटक लगायत विविध बिधामा कलम चलाउने उनी चितवनका वरिष्ठतम् साहित्यकार थिए । पछिल्लो समय उनको स्वास्थ्य […]
Continue Reading