सुनकोशी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा छविरमण सिलवाल
६ भदौ २०८२, काठमाडौं सुनकोशी वाङ्मय प्रतिष्ठानको प्रथम वार्षिक साधारणले छविरमण सिलवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्य समितिमा रामसुन्दर देउजा उपाध्यक्ष,प्रदीप सापकोटा महासचिव,तारा केसी कोषाध्यक्ष र सदस्यहरुमा क्रमशःपूर्णबहादुर श्रेष्ठ,शुभद्रा अधिकारी र वसन्तराम नकर्मी सर्वसम्मत चयन भएका छन् । सभाका प्रमुख अतिथि प्रा.डा.लक्ष्मणप्रसाद गौतमले पानसमा द्धीप प्रज्वलन गरी सभाको उद्घाटन गर्दै उद्घाटित सो […]
Continue Reading