कृष्णचन्द्रसिंह शतवार्षिकी विशेष-सात

सम्झनामा कृष्णचन्द्र सिंह प्रधान नरेन्द्रराज पौडेल, काठमाडौं देख्तै सभ्य भव्य लाग्ने नेपाली साहित्यका एक मूर्धन्य, अनुकरणीय र अविस्मरणीय स्रष्टा थिए कृष्णचन्द्र सिंह प्रधान । उज्जर हँसिलो मोहोडा र सधैंभरी हृष्टपुष्ट र बाहाडिलो देखिने अग्लो कदका उनको व्यक्तित्व खाइलाग्दो भएजस्तै बोलीचाली र मिजास पनि खरो र मिठासपूर्ण लाग्दथ्यो । आफ्नै प्रकारको मौलिक भाषाशैली र कलात्मकता झल्किने […]

Continue Reading

पृथक परिचय भएका व्यक्तित्व ; कृष्णचन्द्र सिंह प्रधान

लक्ष्मी उप्रेती कुनै कुनै मानिसको प्रतिभा असाधारण हुन्छ। प्रतिभा मनबाट उब्जिएर मष्तिकको चेतना भई कसैको जीवन इतिहासको एउटा अध्याय बन्छ । चाहँदैमा मानिसहरू कुनै क्षेत्रमा पनि पारङ्गत हुन सक्दैनन् । रहर गर्दैमा प्रतिभा भरिने तत्व हैन । प्रतिभा त जन्मदै लिएर आउने विशेष देन हो जसमा केही मेहनत, केही ज्ञान र समर्पणको पनि खाँचो हुन्छ […]

Continue Reading

स्याङ्जामा देवकोटा साहित्य उत्सव सम्पन्न

२२ कार्तिक २०८२, भीरकोट, बलमाटा । स्याङ्जा साहित्य प्रतिष्ठान र कालिका पुस्तकालय, भीरकोट नगरपालिका- ७, बलमाटा, स्याङ्जाको संयुक्त आयोजना तथा भीरकोट नगरपालिका ७ नम्बर वडा कार्यालयको विशेष सहयोगमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीका सन्दर्भमा को सन्दर्भमा देवकोटा साहित्य उत्सव- २०८२ आयोजना गरियो । स्याङ्जाको साहित्यिक इतिहासमै यसरी पहिलोपटक आयोजना गरिएको ऐतिहासिक देवकोटा साहित्य उत्सवमा समकालीन […]

Continue Reading

ह्यारिसवर्गमा साहित्य परिषद भुटानको ११औं सम्मेलन सम्पन्न

८ नोभेम्वर २०२५, ह्यारिसवर्ग, अमेरिका साहित्य परिषद भुटान स्थापनाको ३३ औं वर्षमा ११औं सम्मेलन ह्यारिसवर्ग, पेन्सिलभेनिया, अमेरिकामा सम्पन्न भएको छ । सन् १९९३ मा नेपाली भाषा परिषद भुटानको नाममा स्थापित यस संस्थाको नाम समयको क्रममा बदलिंदै गएर हाल साहित्य परिषद भुटान रहेको छ र हाल संस्थापक अध्यक्ष गंगाराम लामिछाने नै अध्यक्षको रुपमा रहेका छन् तथा […]

Continue Reading

रामकृष्ण शर्माको ‘टेबल गफ नौ बैठक’ एक विवेचना

नवीन पौड्याल, कालिम्पोङ   नेपाली साहित्यमा रामकृष्ण शर्माको नाम आदरका साथ लिइन्छ। उनी एक प्रखर समालोचक, वक्ता, विद्वान पुरूष र नेपाली समाजका एक नक्षत्र हुन्। उनका विविध व्यक्तित्वले उनलाई अमर बनाएको छ। उनी आफ्ना सुकर्मले गर्दा चर्चित भएका हुन्। वर्ष २०२२ रामकृष्ण शर्माको जन्म शतावार्षिकी हो। उनी हाम्रा समाजका एक लोभलाग्दा, झरिला व्यक्ति थिए। आफ्लो […]

Continue Reading

अनेसासको पुरस्कार वितरण कार्यक्रम सम्पन्न

१ नोभेम्वर २०८२, वाशीङ्टन डिसी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अर्थात् अनेसासले हरेक २ वर्षमा प्रदान गर्दै आइरहेको विभिन्न पुरस्कारहरूको वितरण कार्यक्रम सम्पन्न गरेको छ । दुई चरणमा सम्पन्न सो कार्यक्रमको प्रथम चरणमा महाकवि देवकोटा जयन्ती कार्यक्रम तथा पुरस्कार वितरण रहेको थियो ।महाकविको देवकोटाको तस्विरमा पुष्पार्पण तथा दीप प्रज्वलन गरी कार्यक्रम शुरू गरिएको सथियो । अमेसास […]

Continue Reading

वरिष्ठ आख्यानकार विन्द्या सुब्बालाई पोखरामा स्वागत तथा सम्मान

१७ कार्तिक २०८२, पोखरा । दार्जीलिङ, भारतबाट पोखरा भ्रमणमा आउनु भएकी वरिष्ठ आख्यानकार विन्द्या सुब्बालाई पृथ्वीनारायण क्याम्पस नेपाली विभागले स्वागत सम्मान गर्‍यो । सो अवसरमा पृथ्वीनारायण क्याम्पस नेपाली विभागको विभागीय पुस्तकालयमा सुब्बाले बिभिन्न पुस्तकहरू हस्तान्तरण गरिन् । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सुब्बाले भनिन्- “जीवनमा सुखदुख जे प्राप्त हुन्छ त्यसलाई खुसिसाथ ग्रहण गर्दा जीवनमा शान्ति प्राप्त […]

Continue Reading

डा. शशि थापा पण्डितका तीन कृति एकैसाथ लोकार्पण

१३ कात्तिक २०८२, काठमाडौं संस्कृति अध्येता डा. शशि थापा पण्डितका तीन कृति एकैसाथ लोकार्पण गरिएको छ । बिहीबार काठमाडौँमा आयोजित एक समारोहकाबीच थापाका ‘नेपाली कलामा कामकला’, ‘मल्लकालिक नेपालका नारीहरु’ र ‘नागार्जुन क्षेत्रको सांस्कृतिक अध्ययन’ कृतिहरु लोकार्पण गरिएको हो । डा. विणा पौड्यालको सभापतित्वमा भएको कार्यक्रममा इतिहासविद् दिनेशराज पन्त, प्रा.डा. पेशल दाहाल र संस्कृतिविद् डा. जगमान […]

Continue Reading

अन्तर-विद्यालय-महाविद्यालय कविता वाचन कार्यक्रम सम्पन्न

३१ अक्टोबर २०२५, कालेबुङ नेपाली साहित्य अध्ययन समिति, कालेबुङ्को हीरक वर्षव्यापी विभिन्न कार्यक्रमअन्तर्गत कालेबुङको वर्सिप सेन्टरको प्रेक्षागृहमा अन्तर- विद्यालय र अन्तर-महाविद्यालय स्वरचित कविता वाचन प्रतियोगिता सम्पन्न भयो। कार्यक्रमका सभापति जोग चामलिङ, मुख्य अतिथि सुमन बागदास, पूर्व उप -जिल्ला आयुक्त , जलपाइगुडी डिभिजन (Deputy District Commissioner), विशिष्ट अतिथिका रुपमा डा राजेन्द्र भण्डारी रहेका थिए। कार्यक्रममा कालेबुङको […]

Continue Reading

लेखनाथ पुस्तकालयमा “चन्द्र विनोद”को परिचर्चा

कार्तिक २०८२, चन्द्रगढी भद्रपुर स्रष्टा महेन्द्र नेउपानेकृत “चन्द्रविनोद” लघुकथाकृतिको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । पुस्तकालयका अध्यक्ष नवराज घिमिरेको अध्यक्षता र अग्रज साहित्यकार एवंम् लघुकथाकार होम सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा मञ्चासिन व्यक्तित्व लगायत् उपस्थित जनप्रतिनिधिहरू , साहित्यकारहरू , स्थानीयबासीहरू , पत्रकारहरू र लघुकथाप्रेमीहरू सबैलाई पुस्तकालयका सचिव हरिकिशोर आचार्यले स्वागत गर्नु भयो । कार्यक्रममा […]

Continue Reading