प्रेम सङ्ग्रौलाको “पासपोर्ट” कविता सङ्ग्रहको विमोचन
१५ नोभेम्वर २०२५, वाशिङ्टन डिसी भर्जिनियालाई कर्मथलो बनाउँदै आएका कवि प्रेम सङ्ग्रौलाको दोश्रो कृति, कविता सङ्ग्रह “पासपोर्ट” स्थानिय थोमस जेफर्सन पुस्तकालयको सभाकक्षमा विमोचन सम्पन्न भयो । सो कृतिलाई उपस्थित अतिथिहरूमध्ये कृतिका समीक्षकहरू वसन्त श्रेष्ठ, सुदीपभद्र खनाल, डा. हरिराज भट्टराई, मेरिल्याण्ड तथा पेनसिल्भेनियाका लागि अवैतनिक महाबाणिज्यदूत लोकगायक प्रेमराजा महत, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी,गायक द्वय सत्यराज […]
Continue Reading