मञ्जुलको नियात्रा लेखनको चर्चा

१७ साउन २०८२, काठमाडौं नियात्रा समाज नेपालले थालनी गरेको नियात्राकार कृतित्व र व्यक्तित्व परिचर्चा कार्यक्रमक‍ो दोश्रो श्रृङखला अन्तरगत मञ्जुलको नियात्रा कृतित्वका साथै उनको बहुआयामिक व्यक्तित्वको बिषयमा बृहत् परिचर्चा सम्पन्न भएको छ । कार्यक्रममा डा. जीवलाल बस्याल,भीष्म उप्रेती ,चन्द्रप्रसाद भट्टराई र डा. रजनी ढकाल, निर्मोही व्यासले मञ्जुलको ब्यक्तित्व कृतित्वको चर्चा गर्नुका साथै मञ्जुलदाईसंग बिताएका आफ्ना रोचक […]

Continue Reading

बिमल भौकाजीलाई “पूर्णप्रसाद ब्राम्हण लघुकथा सम्मान”

१८ साउन २०८२, काठमाडौं । लघुकथा समाज नेपालले हरेक वर्ष प्रदान गर्दै आएको ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान — २०८२’ यस वर्ष साहित्यिक पत्रकार तथा लघुकथामासमेत कलम चलाउँदै आएका साहित्यकार विमल भौकाजीलाई प्रदान गर्ने निर्णय गरेको छ । समाजको हालै बसेको कार्यसमिति बैठकले छनोट समितिले सिफारिस गरेको निर्णयलाई अनुमोदन गर्दै उक्त सम्मानको घोषणा गरेको हो । […]

Continue Reading

राष्ट्रिकामा घिमिरेको नेतृत्वमा नयाँ समिति चयन

१५ साउन २०८२, काठमाडौं काठमाडौं। राष्ट्रिका साहित्य प्रतिष्ठानको साधारण सभाले ऋषभ देव घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । राजधानीमा विहिबार आयोजित साधारण सभामा प्रतिष्ठानको उपाध्यक्षमा डा.शान्तिमाया गिरी,महासचिव मधु पाठक,सचिव सुमन घिमिरे,कोषाध्यक्षमा हरिवोल ढकाल चयन भएका छन् । यसैगरी सदस्यहरुमा सुष्मा आचार्य, छविरमण सिलवाल,डा सृजना शर्मा र प्रदीप सापकोटा चयन भए। साधारण सभामा संस्कृति […]

Continue Reading

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारको दोश्रो सूचि प्रकाशित

१९ साउन २०८२, चितवन कवि डाँडा साहित्य समाजले एक बिज्ञप्ति प्रकाशित गर्दै कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार २०८१ का लागि दोश्रो तथा अन्तिम सूचि प्रकाशित गरेको छ । दोश्रो सूचिमा छुदेन काविमोको उरमाल (उपन्यास), पंचम अधिकारीको प्रवासीको देश हुन्न(कथा सङ्ग्रह), श्रीधर खनालको सावर्णि (उपन्यास), सरस्वती प्रतीक्षाको स्व (उपन्यास) तथा तिर्थ गुरुङको हिउँको गीत (उपन्यास) परेका छन् […]

Continue Reading

लोककवि अलिमियाँका गीतहरू रेकर्डिङ गरिने

१८ साउन २०८२, काठमाडौं अलिमियाँ लोकवाङ्मय प्रतिष्ठान,पोखराको अगुवाई तथा लोकगायिका लोचन भट्टराईको सक्रियतामा लोककवि अलिमियाँका केही गीतहरू स्थापित गायक-गायिकाको स्वरमा एक वर्षभित्र गीत रेकर्ड रेकर्डिङ गरिने भएको छ। लोककविको १९ औं स्मृति दिवसका अवसरमा’कन्सेप्ट नेपाल’ले काठमाडौंमा आयोजना गरेको ‘सम्झनामा लोककवि’ कार्यक्रममा उक्त जानकारी गराइएको हो। कार्यक्रमकी प्रमुख अतिथि भट्टराईको प्रस्तावमा प्रतिष्ठान गीत रेकर्ड गराउन अग्रसर […]

Continue Reading

बोतल (कविता)

बोतल डा. गोबिन्दसिंह रावत जन्मेपछि आमाले दिनु भयो बुबु बोतलमा विद्यालय जाँदा लान थालें पानी बोतलमा पढ्दै गएँ लड्दै गएँ बढ्दै गएँ अनि पिउन थालें सोडा, कोक र फेन्टाको बोतलमा उमेरसँगै बैंश जाग्यो मनले पनि प्रेमिका माग्यो प्रेमिकालाई डुलाएर खुवाउन थालें होटलमा खाजाका परीकारसँगै पिलाउथें जुस र कोक बोतलमा पढाईपछि जागिरमा बाँधियो कोक र सोडाको […]

Continue Reading

‘जिरीसिक्रीको सुसेली’कवितासङ्ग्रह लोकार्पण सम्पन्न

१८ साउन २०८२, काठमाडौं कवि टेकबहादुर जिरेलद्वारा लिखित’जिरीसिक्रीको सुसेली’ कवितासङ्ग्रह पर्यटन प्रवर्द्धन मञ्चद्वारा आयोजित लोकार्पण कार्यक्रममा कवि जिरेल,डा.अभि सुवेदी,रोचक घिमिरे,मदन दास श्रेष्ठ,मनोज गजुरेल,शैलेन्द्र साकार,मनबहादुर मुखिया, उषा शेरचन,अनुपम रोशी,शेखर खरेल,मित्र जिरेल,ज्योति जङ्गम,लीलाराम खड्का तथा अमृत भादगाउँले लगायतले सामूहिक रूपमा पुस्तक लोकार्पण गरे । उक्त कवितासङ्ग्रह कवि जिरेलको पहिलो कृति हो। जिरीमा जन्मेर हुर्किएका र प्रधानाध्यापक पदबाट […]

Continue Reading

“जदौ पुरस्कार” डा. रमेश शुभेच्छुलाई प्रदान

  दाहाल यज्ञनिधिका ७२ औँ जन्मजयन्तीका अवसरमा एक समारोहका बीच साहित्यकार डा. रमेश शुभेच्छुलाई यसै वर्षदेखि थालिएको नगद राशी १५०१५ को नागार्जुन बाङमय जदौ पुरस्कार कार्यक्रमका प्रमुख अतिथि डा.तुलसी भट्टराईले समर्पण गरे । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. भट्टराईले शुभेच्छुले दाहाल र अरु स्रष्टाका लागि पनि मोतीरामको भूमिका निर्वाह गरेकामा दाहालप्रति गरेको […]

Continue Reading

विजय चालिसेको स्मृतिमा श्रद्धाञ्जली सभा

१६ साउन २०८२, काठमाडौं वि.सं. २०८२ जेठ १६ गते निधन भएका साहित्यकार विजय चालिसेको स्मृतिमा राजधानीका विभिन्न २१ संस्थाद्वारा श्रद्धाञ्जलि श्रद्धाञ्जलि सभा आयोजना गरियो । विजय चालिसेको तस्वीरमा माल्यार्पण सहित शुरू भएको उक्त कार्यक्रममा बोल्दै वरिष्ठ समालोचक ठाकुर शर्माले चालिसेका वहुविधामा ५६ कृतिहरू प्रकाशित भएको जानकारी दिए । गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालले स्कुले जिवनमा […]

Continue Reading

‘सुप्रमा-ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कारका लागि दस कृतिको छनौट

३० जुलाई २०२५, लण्डन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,यूकेद्वारा प्रदान गरिने “सुप्रमा-ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार-२०२५ को लागि प्राप्त भएका पुस्तकहरु मध्यबाट निर्णायक समितिद्वारा सर्वसम्मतिले छनौट गरिएका १० उत्कृष्ट पुस्तकहरुको सूची सार्वजनिक गरिएको छ। पुरस्कार समितिका संयोजक डा. रुपक श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्ति अनुसार छानिएका १० कृतिहरूमा डा. श्रीधर खनालको सावर्णि (उपन्यास), ठाकुर बेलवासेको चोटहरुको उत्सव(कविता संग्रह), […]

Continue Reading