मीरा गोतामेको पहिलो कृति उपन्यास “निति” को लोकार्पण सम्पन्न
विश्वपरिक्रमा डेस्क १८ सेप्टेम्वर, वाशिंटन डिसी साहित्यिक पत्रकार सङ्घको आयोजनामा काठमाडौंमा असोज २ गते एक विशेष कार्यक्रम वीच मीरा गोतामेको उपन्यास “नितीको लोकार्पण” सम्पन्न भयो । लोकार्पण कार्यक्रमका प्रमुख अतिथि कथाकार भागीरथी श्रेष्ठ, विशेष अतिथि गुन्जनका अध्यक्ष हिरण्यकुमारी पाठक, प्रमुख वक्ता समालोचक प्रमोद प्रधान, अनेसासका वरिष्ठ उपाध्यक्ष बाबा बस्नेत र आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकाली […]
Continue Reading