झरी
तारा पराजुली, वेलवारी, नेपाल झरी परेपछि धेरै कुराहरु आए सम्झनामा। यो गहकिलो बादलले तिमीसँग छुट्नु अघि भारि लाग्ने बोझिलो मनको बाँध सम्झाउँछ छानामाथिबाट झरेको बलेसीले धोएर सुकाउँन बाँकी भिजेको कपडाजस्तो गर्हौ मन तिमीसँग छुट्दैगर्दा आँखाबाट बग्दै झरेको साउन सम्झाउँछ। ठीक यही बेला देख्नेहरुले झरी पर्यो भने भिज्नेहरुले बर्षात् भने तिमी आँखाको डिलबाट झरी झरेपनि म […]
Continue Reading