कवि शैलेन्द्र साकारको नयाँ कृति ” अरु सात समुद्र” प्रकाशित हुँदै

Uncategorized

विश्वपरिक्रमा डेस्क
१८ सेप्टेम्वर, वाशिंटन डिसी

नेपाली साहित्य जगतका वरिष्ठ कवि शैलेन्द्र साकारको नयाँ कविता सङ्ग्रह “अरु सात समुद्र” प्रकाशनको तयारीमा रहेको थाहा भएको छ ।
कथा लेखन, संस्मरणात्मक गद्य लेखन तथा सम्पादनमा समेत दह्रो उपस्थिति भएका कवि साकारका यस अघि “शैलेन्द्र साकारका कविता”, “सर्पहरु गीत सुन्दैनन्”,  “नाङ्गो तार”, “अमेरिका” लगायतका पूर्व प्रकाशित कविता कृतिहरु उनका चर्चित कविता सङ्ग्रहहरु हुन् ।

Leave a Reply