त्रि. वि. लायन्स रक्तसंचार केन्द्रलाई सहयोग प्रतिवद्धता

काठमाडौं, त्रि. वि. लायन्स रक्तसंचार तथा अनुसन्धान केन्द्र सञ्चालनमा सहयोग गर्नको लागि आयोजित Zoom प्रविधिको माध्यमवाट भएकोकार्यक्रममा अमेरिकास्थित पाँचवटा संस्थाहरु Nepalese American Lions Network, Blood Donor’s of America (BDA), Texas Nepalese Medical Association (TNMA), Health Committee, NRNA-ICC, Association of Nepalis in the Americas (ANA) र International Nepalese Blood Donors Associations (INBDA) को सहआयोजनामा सम्पन्न भयो […]

Continue Reading

मदन पुरस्कार र जगदम्वाश्री पुरस्कारको घोषणा

विश्वपरिक्रमा डेस्क २३ सेप्टेम्वर, वाशिंटन डिसी नेपालको सवैभन्दा पुरानो नीजि क्षेत्रवाट दिइने नेपालको नोवेल पुरस्कार मानिने मदन पुरस्कार यस वर्ष “लिम्वुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९-२०२०” का लागि प्रदान गरिने भएको छ । त्यसैगरी यस वर्षको जगदम्वाश्री पुरस्कार “सात दशकदेखि नेपाली नृत्य विधाको अध्ययन, अनुसन्धान र मञ्चन गर्दै सैध्दान्तिक तथा प्रयोगात्मक ज्ञान मार्फत् नृत्यक्षेत्रको उन्नयनमा […]

Continue Reading

मातृका पोखरेलले पाए प्रलेस प्रतिभा पुरस्कार

विश्वपरिक्रमा डेस्क २२ सेप्टेम्वर, वाशिंटन डिसी असोज ५ गते काठमाडौंमा प्रगतिशील लेखक सङ्घ नेपालले एक कार्यक्रमका वीच यस वर्षको प्रलेस प्रतिभा पुरस्कार कवि तथा कथाकार मातृकापोखरेललाई प्रदान गर्यो । प्रलेसको ७०औँ वार्षिकोत्सवका अवसरमा आयोजित सो कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार पोखरेललाई रु १० हजार राशिको सो पुरस्कार वरिष्ठ प्रगतिशील साहित्यकार शान्तदास मानन्धरले प्रदान गरेका […]

Continue Reading

संविधान दिवसको उपलक्षमा नेपाली दूतावासको रिसेप्सन

विश्वपरिक्रमा डेस्क २२ सेप्टेम्वर, वाशिंटन डिसी अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले संविधान दिवस तथा नेपालको राष्ट्रिय दिवसका उपलक्षमा एक सानो रिसेप्सनको आयोजना गरे । सो अवसरमा प्रमुख अतिथिका रुपमा दक्षिण तथा एशियाली मामिलाका लागि कार्यवाहक सहायक मन्त्री डिन फोम्पसन उपस्थित थिए । समारोहमा राजदूत तथा प्रमुख अतिथिले सम्बोधन समेत गरेका थिए । कोभिड महामारीका […]

Continue Reading

युएसएइडीका मिसन निर्देशकको ४ दिने दोलखा भ्रमण सम्पन्न

विश्वपरिक्रमा डेस्क २२ सेप्टेम्वर, वाशिंटन डिसी युएसएइडीका मिसन निर्देशक युएसएइडीकी मिशन निर्देशक सेपिडे केभान्सडले हालै आफ्नो ४ दिने दोलखा जिल्ला अवलोकन भ्रमण सम्पन्न गरिन् । भ्रमणको क्रममा उनले स्थानीय सामुदायिक नेतृत्वकर्ताहरू, सरकारी निकायका प्रतिनीधीहरू तथा स्वास्थ्यकर्मीहरू लगायतसँग भेटघाट तथा अन्तर्कृया गरिन्। सो जिल्लामा युएसएआइडी नेपालका बलियो घर, तयार नेपाल, सुआहारा २ लगायत परियोजनाहरू कृयाशील रहेका […]

Continue Reading

नारायण खड्का नेपालका नयाँ परराष्ट्र मन्त्री नियुक्त

विश्वपरिक्रमा डेस्क २२ सेप्टेम्वर, वाशिंटन डिसी प्रधानमन्त्री शेरवहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले नारायण खड्कालाई नेपाल अधिराज्यको नयाँ परराष्ट्र मन्त्री नियुक्त गरेकी छिन् । अघिल्लो दिन सत्ता साझेदार दलहरुसँग सहमती लिएपछि उनी नियुक्त भएका हुन् । नियुक्ती पछि ६ असोज अपरान्ह साँढे ४ वजे उनले पद वहालीसमेत गरिसकेका छन् । संयुक्त राष्ट्र संघको महासभामा परराष्ट्र […]

Continue Reading

स्वदेश यात्रा र भ्रमण वर्षहरु

रन्जुश्री पराजुली, टेक्सास, अमेरिका नेपाल सुन्दर शान्त, विशाल भनेर निबन्धकार देवकोटाले त्यसै भनेका होइनन् । नेपाल देश वास्तविक रुपमा नै यस्तै छ । प्राकृतिक सम्पदाहरुले भरिभराउ भएको यो देश भावात्मक रुपमा शान्त र विशाल पनि त्यत्तिकै छ । हिन्दीको एउटा उखान “उपरवाल देता है तो छप्पर फाडके देता हे’’ भने झैं प्रकृति आमाले हामीलाई अतुलनीय […]

Continue Reading

अनेसास कविता महोत्सवका लागि ३०१ कविमध्येवाट३५ जना कविहरु छनोटमा परे

विश्वपरिक्रमा डेस्क २१ सेपटेम्वर, वाशिंटन डिसी राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले २३ सेप्टम्वर बिहीबार गर्न लागेको कविता महोत्सवका लागि छनौटमा परेका ३५ जना कविहरुको नामावली प्रकाशित गरेको छ । छनौटमा परेका ३५ कविहरुमा सर्वाधिक नेपालबाट १२ जना, अमेरिकावाट ८ जना, जापानबाट ७जना, कोरियावाट २ जना, तथा अष्ट्रेलिया, अफ्रिका,बेल्जियम, क्यानाडा, पोर्चुगल […]

Continue Reading

नेपाल सरकारको अमेरिकासहित ११ देशबाट राजदूत फिर्ता गर्ने निर्णय

विश्वपरिक्रमा डेस्क २१ सेप्टेम्वर, वाशिंटन डिसी नेपाल सरकारले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले राजनैतिक आधारमा नियुक्त गरेका सवै राजदूतहरुलाई फिर्ता वोलाउने निर्णय गरेको छ । यस सम्बन्धमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्री परिषदको बैठकपछि सिंहदरवार परिसरमा ” राजनीतिक तवरवाट नियुक्त गरिएका सवै राजदूत” लाई फिर्ता बोलाउने निर्णय […]

Continue Reading

नेपाल-भारत साहित्य दोस्रो महोत्सव काठमाडौंमा हुने

विश्वपरिक्रमा डेस्क २१ सेप्टेमवर, वाशिंटन डिसी नेपाल -भारत साहित्य यात्राको दोस्रो संस्करणको रुपमा त्रिदीवसीय नेपाल भारत साहित्य दोस्रो महोत्सव २०२२ काठमाडौंमा हुनेभएको छ । यस सम्बन्धमा महोत्सवका संयोजक साहित्यकार राधेश्याम लेकालीको सभापतित्वमा आज काठमाडौंमा भएको छलफलमा उक्त निर्णय भएको हो । सो वैठकमा मेरठ लिटरेचर फेस्टिभल (क्रान्तिधरा मेरठ साहित्यिक महाकुम्भ) आयोजक समितिका अध्यक्ष डा. विजय […]

Continue Reading